Category Archives: Literature

निषेधित वस्ति – सन्तोष थेवे

चेतनाको बूढो इनारबाट छचल्किदै पोखिने अवसादको मसिनो डोरी समाउँदै किन यो अनिदो मन एक धर्को सिन्दूर एक केस्रा ओठ एक जोडी आँखा एक अँगालो माया बाचा कसमको थोत्रो झुम्रो ट्रयांकुलाइजरको गोटीहरुमा बन्धकी राखेर घरको मूल खाँबामा बलात्कृत सपनाहरू झुण्ड्याउने गर्छ … Continue reading

Posted in Poem | Leave a comment

मोनिका डार्लिङ (संस्मरण) -सुनिता गिरी

  जिन्दगी जिउने यात्रा अनुभूति सँगै मन मा भावनाको सिँगौरी खेल्दा खेल्दै मानस्पटालमा नदी जस्तै बगिरहेका अनन्त उथुल पुथुल याद हरु सँगै हङकङकोजीवन यात्रामा एउटा चाईनिज रेस्टुरेन्ट मा पार्ट टाईम काम गरेकी थिएँ ।

Posted in Literature | Leave a comment

” आदिवासी सौन्दर्य ” (कविता) – रोशन यक्सो

ओ इक्सा ! नलगाऊ बजारिया पेन्सिल हिल आफ्नो उचाइ बढाउन ।

Posted in Literature, Poem | Leave a comment

पारिजात पुरस्कार मनु कन्दङवालाई…

हङकङ नेपाली फाउन्डेसनले बर्सेनी मनाउँदै आइएको पारिजात स्मृति दिवसको कार्यक्रम आज साँझ जोर्डन स्थित नयाँ पेजको कार्यालयमा संपन्न भएको छ ।

Posted in Literature | Leave a comment

नयाँ जुत्ता (कथा) – सुरेश यक्सो

धेरैपछि एउटा जुत्ता किन्ने सोंच बनाएँ । जुत्ता किन्न भनेर कज वे बिको एच् एण्ड एम रहेको सपिङ मलमा गएँ ।

Posted in Literature | Leave a comment

ती कविताहरू कहाँ छन् ? – हाङयुग अज्ञात

पहिलोपटक पत्रिकामा कविता प्रकाशन हुँदा रातभरि निन्द्रा लागेन । रूपरेखा साप्ताहिकमा सम्पादक कुमार यात्रुले प्रोत्साहन गर्न छापिदिएको त्यो मेरो पहिलो कविताको शीर्षक थियो- म कैदी भएको छु । जिन ज्याक रुसोको एउटा महान् अभिव्यक्ति छ- ‘Man is free but everywhere … Continue reading

Posted in Literature, Prose | Leave a comment

“चाईनिज न्यु इयर” – इन्द्र थेगिम

कुङ्है फाच्चोए यानी लुनर न्यु इयर। यसपालि चार दिन छुट्टी परेछ। दिन दुगुना रात चौगुना छ। बोनस झर्यो होला, लाईसी भेला गरे होलान् अन्त पो, सप्पै सप्पै मकाउ जान्छन् , क्यासिनो धाउँछ्न् ।

Posted in Poem | Leave a comment

अनन्त गुरुङको पुस्तक विमोचित…

“अन्त्यमा, मलाई त्यो १३ वर्षको पींडा, निराशा र लघुताभाष गराउने स्कूल, शिक्षक र सिस्टमलाई पनि धन्यवाद छ”, हिंजो आइतबार कंगन रेस्टुरेन्टमा किशोर लेखक अनन्त गुरुङले आफ्नो मन्तब्यको क्रममा भावुक हुँदै भने । उनले  विद्यालय जीवनमा भोगेका उत्पीडन र कुण्ठाहरुलाई डायरीमा पोखेको … Continue reading

Posted in Literature | Leave a comment

” मुड”- सुरेश यक्सो

अन्नपानीको शरीर | मान्छेपिच्छेको विचार | भिन्न-भिन्न चाहना | अनि समयसँगै बद्लिने मन | यसरी नै चल्दै आएको छ मानिसको जीवन | आजको राम्रो सम्बन्ध भोलि नराम्रो हुन सक्छ | आज देखेको मान्छे भोलि नहुन सक्छ | आज कोही हाँसिरहेछ … Continue reading

Posted in Literature | Leave a comment

साइँलाको तोक्मा – निरज राई

साहुको भारी थाप्लोमा बोकेर जदौ साइँला तोक्मा टेक्दै उकालो खेप्दैछ।

Posted in Literature | Leave a comment