Category Archives: Literature

मैन बत्ती ! – सुरोज लिम्बू

न कुनै अवाज न कुनै चाल न कुनै खलबल न कुनै बेहाल चुपचाप अँध्यारोमा एकनास सित बगीरहेछ आगो मुनी उ कुनै तड्पन बिना शान्त चुपचाप आगो भित्र पग्लिरहेछ उ बिचरा मैनको बत्ति धप-धप गर्दै अँध्यारो कोठामा !!

Posted in Hong Kong, Poem | Leave a comment

स्यालको सिङ् र संझनाहरु – हाङयुग अज्ञात

  त्यसपछि लामार्कले जिराफको घाँटी देखाउँदै भने – ‘प्रिय डार्विन, जीवन प्रुफ मिस्टेक मात्रै हो ।’ धेरैलाई लाग्छ जीवन यात्रा हो । तेसोर यात्रा पनि प्रुफ मिस्टेक, हगि ! जस्तो बिर्तामोडबाट उकालो लागेपछि कुमार भाइको मारुती भ्यानले फिक्कल छेउमा पुगेपछि … Continue reading

Posted in Literature, Prose | Leave a comment

शायद ! – कविता -सुरोज लिम्बू

                शायद मेरो बसमा भएको भए घामलाई बिना प्रकाश बिहानीमा झुल्काई दिन्थेँ ता की , यी शीतहरु हरदम बिहानीमा छाइरहोस !! यहाँ बिकाशको नाममा बनिने यो कंक्रिटको जंगलहरु विज्ञानको नाममा बनिने यो एटम … Continue reading

Posted in Poem | Leave a comment

तुफानबीच पनि साहित्य कार्यक्रम

हरेक महिनाको अन्तिम आइतबार आयोजित हुने साझा साहित्य शृंखला (सा सा श्री) को ६४ औ एपिसोड संयोजक डिबी लिम्बु र कार्यक्रम सन्चालिका सुनिता गिरीको आयोजनामा जोर्डन रोड स्थित नयाँ पेजको कार्यलयमा सम्पन्न भयो ।

Posted in Literature | Leave a comment

नव युवक छोरा – निरज राई

उदाउँदैछ नवयुवा हाम्रो “सानो”छोरा भित्र, अलग समय अलग नजर अलग उसको भावी जीवनचित्र।

Posted in Poem | Leave a comment

छोरा : मेरो साथी – सुरेश यक्सो

यस धर्तीमा आउनु पहिले, ऊ उसको अस्तित्व छ भन्ने सुनेको दिन म कल्पिएर चङ्गाझैं हल्का भई खुसीले नाँचेको हुँ

Posted in Literature, Poem | Leave a comment

” मेरी हजुरआमा ” (कथा) – सुनिता गिरी

म बुवाको कान्छो छोरो ! मेरो एकजना दिदीलाई सानोमै बाबा आमाले बिहे गरिदिनु भएको थियो ! माग्न त धेरै ठाउँबाट आएका थिए तर कतै जात मिलेनन कतै दाँत मिलेनन ! माथ्लाघरे छिमेकी ठुल्दाइ को मित इन्डिया का लाहुरे रहेछन उनै … Continue reading

Posted in Literature | Leave a comment

साझा साहित्य श्रृंङ्खलाको नयाँ कार्यसमितिको पहिलो कार्यक्रम….- निरज राई

विगत ६ बर्ष देखि निरन्तर रूपमा महिनाको अन्तिम हप्ताको सन्डे सम्पन्न हुने साझा साहित्य श्रृंङ्खला हङकङको आजको शृङ्खला सफलता पूर्बक सम्पन्न भयो।

Posted in Literature | Leave a comment

राजेश्वर थापाका २ कृति लोकार्पण..

काठमाण्डौ, स्थानीय वागवजारको हार्दिक होटेलमा ताप्लेजुङ साहित्य समाज काठमाण्डौको आयोजनामा पूर्वाञ्चलकै दिग्गज वरिष्ठ लेखक राजेश्वर थापाद्वारा लिखित “मुक्कुमलुङ्मा” र “पाथीभरा” दुईवटा कृतिहरु समाजका अध्यक्ष एवं वरिष्ठ समालोचक साहित्यकार प्रा.डा. गोविन्द भट्टराईको सभापतित्वमा सामूहिक लोकार्पण सम्पन्न भएको छ ।

Posted in Literature | Leave a comment

साझा श्रृङ्खलाको संयोजकमा डि बि पालुङवा…

  साझा साहित्यिक शृङ्खलाको छैठौ वार्षिक समारोह स्थानिय बगैँचा रेस्टुरेन्टमा भब्य रूपमा सम्पन्न भयो।

Posted in Hong Kong, Literature, News | Leave a comment