Category Archives: Hoit!

जक्की क्लबका घोडे धामीहरु – राजेश थापा

शुरुमा अरुले कुदाको घोडा हेरिन्छ। त्यसपछी आफै घोडा कुदाइन्छ । अन्तमा घोडाले आफुलाई कुदाउँछ। एक जना घोडारेसका वरिष्ठको भोगाई अनि भनाई हो यो।

Posted in Hoit! | Leave a comment

CITA कार्ड!

( होङकोङमा कन्स्ट्रक्सनको कुनै पनि सीपमुलक काम गर्न सरकारी निकाय CITA बाट संबंधित पेशाको लाइसेन्स निकाल्नु अनिवार्य छ। इन्टरमिडियट र डिप्लोमा ( Semi skilled /skilled ) दुई तहको उक्त लाइसेन्सको परिक्षामा समय समायोजन गर्न सकेन भने दिएको समयमा परिक्षा सक्नु … Continue reading

Posted in Hoit! | Leave a comment

हत्तेरी – ४, मकाउमा काम

होङकोङको आई डी होल्डर तुर्के कान्छा मकाउमा स्काफफोल्डिङमा काम गर्न गएछ। मकाउमा हप्ता भरी काम गरेर शनिबार बेलुकी होङकोङ फर्की, त्यो रात र भोलिको दिन परिवारसँग बिताएर सन्डे बेलुकी फेरि मकाउ जाने गर्थे तुर्के कान्छा।

Posted in Hoit!, Hong Kong, News, Uncategorized | Leave a comment

हत्तेरी – ३ , तुर्के साहुको करामत

उ अर्थात कटिहार म्यान पावर सप्लाइ कम्पनीका मालिक तुर्केसाहु, हुन त उ पनि कुनै जमानामा मजदूर नै थियो। अलिक खिनाउटे ज्यान भाकोले सधै हल्का काम रोज्थ्यो उ।

Posted in Hoit! | Leave a comment

हत्तेरी-२, सन्डे डेटिङ्

  सन्डे ओभर टाइम गर्न आएका आफ्नो समुहको कामदारहरूलाई बिहानै काम शुरु गर्नु अघि बिर्खे फोरमेनले बृफिङ दियो,” केटा हो! मलाई थाह छ ,

Posted in Hoit! | Leave a comment

हत्तेरी-१, ब्लड प्रेसरको ओखती

( हुन त सबै खाले कन्स्ट्रक्सनको काम जोखिमपूर्ण मानिए पनि टनल भित्र काम गर्नु बाहिर भन्दा तुलनात्मक रूपमा धेरै जोखिमपूर्ण मानिन्छ।

Posted in Hoit! | Leave a comment

पुन्टेको कविता

गाउँमा महाकवि नाम कहलिएको भुन्टेलाई सिकारु कवि पुन्टेले आफ्नो कविता सुनाएर सोध्यो पुन्टे – दाजै, कस्तो लाग्यो होउ मेरो कविता?

Posted in Hoit! | Leave a comment

हेयर ड्रायर्

Posted in Hoit! | Leave a comment

डब्बल धमाका!

एकादेशमा पुन्टे र भुन्टे जंगलको बाटो जाँदै थिए । पुन्टेले बाटोमा एउटा धुपौरो देख्यो, “हेर त दाजै, त्यो धुपौरो त बडो खास्साको देखिन्छ त हौ” । भुन्टेले पुन्टेलाई धकेलेर त्यो चाँदीको धुपौरो हातमा लियो । पुन्टेले ,”मैले पहिले देखेको मेरो … Continue reading

Posted in Hoit! | Leave a comment

change!

Posted in Hoit! | Leave a comment