Category Archives: Hoit!

सुजाता र तावा !

“उसोभए अब उपचार खर्चको लागि भए पनि राजनीति नगरीकन भएन, हैन त? सरकारको काम अस्पताल सेवा स्तरोन्नति गरी सबैलाई सहुलियतपूर्ण स्वास्थ सेवा दिने हो कि उपचार खर्चको लागि बजेट बाँडफाँड गर्दै बस्ने हो? नेताहरू भनेको जनता भन्दा माथिल्लो स्तरको नागरिक … Continue reading

Posted in Hoit! | Leave a comment

भन भन भाइ हो – देउसुरे ! – रबिन बान्तवा खाहोङ राई

“फेसबुकमा तिम्रो लेख पढ्न निकै मज्जा लाग्थ्यो अब लेख चैं लेख्दैनौ?”गीत सागर पुस्तकको कभर फोटोग्राफर लोकनारायण जोशी दाइले सोध्नुभएको थियो । आजकाल समसामयिक विषयमा लेख, टिप्पणी , विचार फेसबोकमा बेग्रौल्ती छन्, लेख्ने कष्ट गर्नैपर्दैन – चित बुझ्दा नबुझ्दा कमेन्ट, सेयर् … Continue reading

Posted in Hoit! | Leave a comment

Typhoon 8 haima day – इन्द्र थेगिम

३,४ दिन देखि लगातार बर्षात् हुनु। Yellow rain turning to Black rainstorm. Typhoon 3 turning to Typhoon 8 or 10. गड्याङ्ग गुडुङ्ग, बाडिपहिरो, ट्राफिक, रोड ब्लक…. टाइफुन हाईमा ले आज स्कुल, अफिस बन्द ।

Posted in Hoit! | Leave a comment

भाइरल – इन्द्र थेगिम

  कलाकार , पत्रकार , साहित्यकार , नेता द्वयहरु मार मा परेकाछन् । उल्लेखित ब्यक्तिहरु, खोक्दा नि आहिस्ता आहिस्ता गर्दा हुन् । बोल्दा पनि खासक् खुसुक् मात्र गर्दा हुन् । खाँदा झन् अलग्गै काँटाचमचको भरमा निल्दा हुन् । सतर्कता अपनाउँदो … Continue reading

Posted in Hoit! | Leave a comment

म त फोहोरम्यान हुँ हाऊ! फाहोर-म्यान् – सुरेस राई

कोन्टोसनमा बेल्चा हान्दा हान्दै गोरा बाऊलाई सुटुक्क कानमा भनेँ मलाई फोहोर म्यान बनाई देऊन ..?   मलाई हेर त !? गोरा बाऊ … म सँग क्या,,; रवाफ छ ! त्येस्तै उस्तै लेभरलाई यस्तो पेल्न सक्छु …! १२ घन्टा मज्जाले दलाउने … Continue reading

Posted in Hoit! | Leave a comment

लाउकेलाई हरिबिजोग बनायो जोर्डन नाईटले

होईन हाऊ ..! “जोर्डन नाईटाँ” राजु लामाको गीताँ नाँच्दा नाँच्दा गरेर झिल्के मामा र लाउके , राति ११ तिर निस्केर परतिरको “अ के ” सपको बियर ४/५ जना भर बेस्सरी दन्काएचन् ..! भरे भरे त अ के सपको बियर नि … Continue reading

Posted in Hoit! | Leave a comment

पाप न साप ….! भव्य सहमती

होईन होऊ ! के को जोया जोया ..??? कत्ति करा उफ्र्या होला !? गीदी पाक्या बेला घत लाउँदो सहमती देखियो के 😯😯 …!!! यहाँ कि हाम्रो चिम्पे दाई छन् के ,! झिल्के मामा कै साथी हुन् ।

Posted in Hoit! | Leave a comment

झिल्के मामा पुलिसको फन्दामा ..!

झिल्के मामा भखरै कोन्टोक्सनाँ काम छोडेर सेक्युरिटीआँ गा थे ..! आज हैच छुट्टी ..! तेस्का बाजे,! बुढा बिहान बिहान निस्केचन् “चेरी पार्काँ ” बल्छी खेल्न …..😋😋 ..;) ऊ के .,; दार्लिंगहरु आम्चन् नि त …. त्याँ …!! ओन्त,हगी ,;) कुरा … Continue reading

Posted in Hoit! | Leave a comment

झिल्के मामा फेसबुकमा दुर्घटना – सुरेस राई

होईट ! झिल्के मामाले बर्बाद गरेचन् नि आज त !? पहिली पहिली त “फेस बुक” क्या न चलाम्ने हो र ? फाकामा;! ? म त चलाम्दिनँ भन्थे । तर अस्ति त साह्रै चलाम्ने रहर आएछ, मलाई खोली मागेर , मैले … Continue reading

Posted in Hoit! | 1 Comment

यो पाली लाउकेलाई सही दाउ लायो – सुरेस राई

हैट् ..! ब्या अर्न नि , हिसाऊ किताऊ रामरी गरेर अर्न पर्च नि…!! यउस्तो हालत हुने थेन ..!!! भागा,गुणा, जोड , घटाऊ सबै नअरेर नि , जोड र घटाऊ त अर्नै पर्च … । यो नअरेर.. आज आर यो हाल … Continue reading

Posted in Hoit! | Leave a comment