Category Archives: Fiction/Non-Fiction

“बब्ली” – इन्द्र थेगिम

म आफ्नो ईच्छा बिपरित आज हङकङ, लाङ्क्वाई फङ् स्थित ‘ईन्सोम्निया बार’ मा छु । सांघुरो गल्छेंडो जस्तो लाग्ने बार भित्र ओखई पोखई मान्छे हरु तंछाड मछाड कम्मर मुनि आफैलाई नचाई रहेका तर कम्मर माथि चैं खै के खै के जस्तो … Continue reading

Posted in Fiction/Non-Fiction, Hong Kong | Leave a comment

दलाल पशपतीको दाग, बौद्धको रिम्पोचेले धोईदिए – मनु

धेरै बर्ष भो नगको….., कि एकछिन पसेर जाने त ? दिदीले भन्नू भयो , जाने भए जाऊँ न त यसो सररर एकराउन्ड लगाएर निस्कुङ् मैले भने, जाँदा जाँदैको ट्याक्सीलाई गन्तव्य छोडेर अोरालो मोडिन भनेँ , ट्याक्सी चालक भाइले  हामीलाई सेक्युरिटी … Continue reading

Posted in Fiction/Non-Fiction, Hong Kong | Leave a comment

अप्ठेरे कान्छा – सुरेश यक्सो

  – ‘हाइ’ – ‘हजुर’ – ‘आरामै हुनुहुन्छ ?’ – ‘आरामै छु त । को पो हो नानी त ?’ – ‘हजुरले मलाई चिन्नु हुन्न । म चिन्छु तपाईंलाई । हजुर राम्रो लाग्छ । ‘ – ‘हे हे । अनि … Continue reading

Posted in Fiction/Non-Fiction, Hong Kong | Leave a comment

सन्तति र सम्पत्ती – जुनु राना

पैसा पैसा पैसा!! उसले कर्के नजर लगाउदै औंला मै तिर फर्कायो ! खाउला जस्तै गर्दै झन्झन् घुरेर हेर्यो! लौ अब पड्किन्छ कि जस्तो रातै भो फेरि भन्न थाल्यो ! हैन! त हङकङ आएर कहाँ कहाँ जग्गा किनिस हँ ? तैले … Continue reading

Posted in Fiction/Non-Fiction, Hong Kong | Leave a comment

अस्वीकृत मृत्यू ! – शान्ता लिम्बू

घना जँगल भित्र,वरिपरि रूखहरुले घेरिएको,माझमा सानो चौरी जस्तो अलिकति खुल्ला भाग थियो।जहाँ मेरो शरीर लडिरहेको थियो। शरीर शान्त थियो,मलाई कुनै पीडा थिएन।म त्यहाँ कसरी आइ पुगेँ..! वा कस्ले मलाई ल्याएर छोडी दियो,? केहि स्मरण गर्न सकिनँ। वरिपरिको स्थिति अवलोकन गर्ने … Continue reading

Posted in Fiction/Non-Fiction | Leave a comment

अपजस ! लघु कथा – सुरेस यक्सो

गाउँमा एउटा नामुद रक्स्याहा थियो । उसको र रक्सीको बडा मजाको सम्बन्ध थियो । जहाँ-जहाँ रक्सीको कुरो आउंथ्यो उसको नाम पनि जोडेर अाइहाल्थ्यो । मानिलिउ, उनीहरू एकाअर्काका परिपुरक हुन् । गाउँमा केटाहरू बिग्रिए उसैको नाम आउंथ्यो, फलानोको संगतले । बच्चाहरूले … Continue reading

Posted in Fiction/Non-Fiction | Leave a comment

“उपचार र नाफा घाटा अनि विष अमृतको कुरा” – जुनु राना

गलत औंषधीको कारण कसैको मृत्यु हुनु भनेको हत्या हो।

Posted in Fiction/Non-Fiction | Leave a comment

बाल्यकालको व्यग्रता – अरुण

टिर्रर्रर्रर्रङ्ऽऽऽऽ, टिर्रर्रर्रर्रङ्ऽऽऽऽ‘ घण्टी सुनेर म दौडिंदै फोन उठाउन गएँ। ‘हेलोऽऽऽऽऽ‘ ‘हेलो, अरुण छ होला?’ उताबाट आवाज आयो। ‘मैं हुँ अरुण, को बोल्या? अनिल हो?’ मैले सोधें। ‘ए अरुण! झट्ट टिभी हेर त, हाम्रो डान्स आउँदैछ टीभीमा!’, अनिलले हतारमा भन्यो।

Posted in Fiction/Non-Fiction | Leave a comment

माछामाछा भ्यागुता – निरज राई

कलिलो समय बालापनको। त्यति बेला अहिले बगर भएको सर्दूखोलामा बाह्रैमास पानी बग्थ्यो। मधेस र पहाडको सीमाना छुट्याइ बग्ने सर्दूमा बर्खामास भेल उर्लिए पनि जाडोयाममा चाहिँ थोरै पानी बग्थ्यो।

Posted in Fiction/Non-Fiction | Leave a comment

सुनामी विचित्रा (कथा) – बादल स्वामी

त्यो हिउँदे समय थियो । कुईरोको भुमरीमा हराएको गुमनाम शहरको गुमनाम एउटा कम्पनीमा म काम गर्थेँ ।

Posted in Fiction/Non-Fiction | Leave a comment