Category Archives: Featured

गोर्खाल्यान्ड आन्दोलन मेरो स्मृतिको पानामा – निरज बान्तावा राई नाम्याक्छा

सुबाष घिसिङ्गको गोर्खाल्यान्ड आन्दोलनताका थूप्रै दार्जीलिङ्गेहरू भागेर धरानभर शरण परेका थिए। मेरो टोल अनि धरानको पुरानो बस्ती मध्ये एक शिवमार्ग तत्कालिन बृटिश गोर्खा सैनीक क्याम्प(हाल उक्त क्याम्प हटे पछि त्यहा बिपी मेमोरियल अस्पताल निर्माण गरिएको छ))संग नजिक भएकोले यहाँका घरहरूमा … Continue reading

Posted in Article, Featured | Leave a comment

“ड्रागन बोट फेष्टिवल”:एक महान कवि प्रति श्रद्धा – किन्दर राई

  कवि छु-युआन परिचय: अंग्रेजीमा “ड्रागन बोट फेष्टिवल ” भनेर सबै समुदायले चिन्ने गरिएको चाड चाइनिज समुदायमा निकै हर्षोल्लासका साथ मानिVदै आएको एउटा परम्परागत चाड हो ।

Posted in Article, Featured | Leave a comment

नेपालीको साझा पहिचान… – हाङयुग अज्ञात

“यहाँसम्म कि सतिदेवीको लास काँधमा बोकेर बहुलाएका महादेवजस्तै राजतन्त्रको लास बोकेर बहुलाउने काम (कथित) क्रान्तिकारी र प्रगतिशील नेताहरूबाट समेत भएको छ । ‘राजतन्त्रात्मक मार्क्सवाद’ सम्मको कल्पना गर्न भ्याइएको छ । नेपालमा असम्भव कुरा के छ र ? मान्छेको शरीरमा बोका … Continue reading

Posted in Article, Featured | Leave a comment

छिङ मिङ पर्व (Ching Ming Festival) – किन्दर राई

परिचयः  जन्मसँग संगै मृत्यु बोकेर आएको मान्छे एक दिन मरेर जान्छ । मरेर गइ सकेपछि उस्को आत्माको अस्तित्व रहने हो वा नरहने हो, उसका भावी सन्ततीले गरेको प्रगती, भोगेको जिन्दगीको बारेमा जानकार हुने हो होइन र आफु प्रति गरेको श्रद्धा … Continue reading

Posted in Featured, Hatteri | Leave a comment

होम ओनरसिप स्किममा (HOS) भर्दा ध्यान दिनुपर्ने कुराहरु – भगिराज लिम्बू

  होम ओनरसिप स्किममा (HOS)  फारम भर्दा ध्यान दिनु पर्ने कुराहरु १) निवेदक र परिवारको विवरण भर्नुपर्छ जस्तै ( निवेदकको परिवार विवरण जस्तै- श्रीमती, बाल बच्चा, आमा र बुबा) २) निवेदन फारममा भरिएका परिवार सदस्यले फारममा हस्ताक्षर गर्नुपर्छ, नाबालकको हकमा … Continue reading

Posted in Article, Featured | 2 Comments

चाइनिज नयाँ वर्ष छोटकरी परिचय (Chinese New Year) – किन्दर राई

परिचयः चिनिया समुदायमा सबैभन्दा ठूलो र धुमधामसाथ मनाईने चाड चिनिया नयाँ वर्ष अर्थात “चाइनिज न्यु यीयर” हो ।

Posted in Article, Featured | Leave a comment

नियोजित कुप्रचारको शिकार बन्यो उत्कृष्ट “पुरानो डुंगा” – हाङयुग अज्ञात

चलचित्र बनाउनु भनेको “कथा भन्नू” हो । प्राचीन मेसोपोटामियाको सुमेरियन सभ्यतामा राजा गिलगमेश र सिंहको द्वन्द्व-युद्धलाई चित्रद्वारा भित्तामा कोरिएको थियो । ती चित्रहरूले राजा गिलगमेशको बहादुरीको कथा भन्छन् ।

Posted in Article, Arts & Entertainment, Featured | 3 Comments

हङकङमा दार्जीलिङ मेलले ल्यायो भुकम्प..

सुनसान रातमा सबैजना निदाइरहेको अवस्थामा अचानक जमिन हल्लिन थाल्यो, भयानक गर्जन सुनियो। सिक्किमे जर्याक जुरुक्क उठेर “लौन, गुहार गुहार भुकम्प आयो” भन्दै उफ्रिनु थाले, वरपर बेड भएकाजति सबै तर्सेर उठे।

Posted in Arts & Entertainment, Featured | Leave a comment

गर्भमै मारे हुन्थ्यो नि…आमा …!

गर्भमा मारे हुन्थ्योनी आमा किन जन्मायौ एक्लो है पारी ए आमा मलाई बेहाल बनायौ न खेल्न पाइयो आमाको काखमा न बस्न गावैमा के दशा लाग्यो दुखिया ज्यानलाई छोटो यो जीवनमा लिम्बू भाषा तथा लोक गायक/ संगीतकार तथा गीतकार राजु आङ्देम्बेको … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

आजबाट म गरिब भएँ – हाङयुग अज्ञात

अघिल्लो रात आमाको यादले अचानक यति सतायो कि म छ्टपटिनु थालें । सबै साथीहरू तिहारमा व्यस्त थिए(व्यस्त नै छन्) । मैले कवि मनु कन्दङ्वालाई झल्याँस्सै सम्झें ।

Posted in Article, Featured | 4 Comments