Category Archives: Featured

गायक दिप श्रेष्ठको ५० वर्षे यात्रा सरगम साँझमा

यो कोलाहल र सबैखाले रोग-प्रदुषणको समयमा ५० अधिक बाँच्नु नै एउटा उपलब्धि जस्तो लाग्छ , गायक दिप श्रेष्ठले भने गायन यात्राको ५० वर्ष गाँठ मनाए हिंजो याउ मा तेई को कम्युनिटी हलको ‘सरगम साँझ-३’ मा !

Posted in Arts & Entertainment, Featured | Leave a comment

हङकङ युनिभर्सिटीमा सबै भावविह्वल !

‘नेपालको सुदुर पश्चिमको मधेसको एक गाउँमा प्रहरीको जत्था आयो र सीधै रुपा थारूको घरबाट उनलाई बलपूर्वक घिच्याउँदै निकाली गोली हानी मारियो ।

Posted in Article, Featured | Leave a comment

‘ट्युटर अफ हिस्ट्री’ मा जनजाति र महिलाको कथा…

खैरेनीटारमा ब्यापक चुनावी माहौल छ , ओम गुरुङ भूतपूर्व गोर्खा सैनिक हुन । खैरेनीटारमा बोर्डिङ स्कूल खोलेर बसेका छन्, आर्थिक रुपमा घाटै घाटा भए पनि आफ्नो गाउँको विकासको लागि उनले स्कूललाई निरन्तरता दिइरहेका छन् ।

Posted in Article, Featured | Leave a comment

आखिर केको लागि लेख्दैछु त म? – – बी० पी० बजगाईं

आज मैले मेरो व्यस्तता पन्साएर पनि ‘आखिर केको लागि’ सुन्न बसें| यो गत ३ नवम्बरको दिन काठमाडौँको शिपी थिएटरमा विमोचन भएको एउटा गीति एल्बम हो| विगत केही दिनदेखि म सार्है व्यस्त छु| आफैलाई पनि समय दिन पाएको छुइन जस्तो भईरा’छ| … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

एउटा अजम्बरी गीतको पृष्ठभूमि कथा – मनु कन्दङवा

‘कहीं तिमीलाई नदेखेको भए पनि हुन्थ्यो त्यो लज्जालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो … यसै पनि रुखो छ जिन्दगी उसै पनि फिका जिन्दगी त्यो मुस्कानको रंग मलाई नपोखेको भए पनि हुन्थ्यो ..’ गायक पवन गोलेको आवाजमा रहेको स्वर्गीय नरदेन … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

हङकङको पहिलो हाइ स्पीड रेल आज उदघाटन ….

हङकङको पहिलो हाइ स्पिड रेलको प्रथम यात्रा आज संचालन भयो ।

Posted in Featured, Hong Kong, News | Leave a comment

मेरो आकाश फर्काइदेऊ म उड्न चाहन्छु !

“धेरै सुनियो माया ,प्रेम ,बिछोड , आँसुको गीत केही गीत त जीवन जगतको पनि सुनुङ् न” ,म भन्थेँ गीतकारहरुलाई । तत्कालीन गीतकारहरुले कानमा ठेडी हाले, अझैसम्म निकाल्ने सुरसार छैन। विश्व संगीतले झिनामसिना देखि वृहत विषयमा गीत लेखेर देखाइसक्दा पनि हामीले … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

हजार अनुहार शहरमा तर….

“हजार अनुहार शहरमा तर शान्ति तिम्रो मुहारमा साना साना आँखा तिम्रो विशाल सपनाको घर मेरो” हिमालय टोन्सको वार्षिक पिकनिक कार्यक्रम स्थलबाट यस सुमधुर गीतको आजबाट सार्वजनिक भएको घोषणा गरिएको छ । हङकङेली नेपाली समुदायका  सिनियर गायक ज्ञान सुब्बाको हातबाट  गीतलाई … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

दस हजार बुद्ध भेटेपछि – हाङयुग अज्ञात

मैले कहिले सोचिनँ जिन्दगी यति सुन्दर हुन्छ । यति निर्मल हुन्छ । यति सफेद हुन्छ । बुद्ध हुन जो कोहीले सक्ने रहेछ ।

Posted in Article, Featured | Leave a comment

हङकङमा जन्मेका बच्चा लिएर यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा!

हङकङमा जन्मेका नानीहरु लिएर देश विदेश यात्रा गर्दा तपाईंहरु कतिले समस्या भोग्नुपरेको होला भने कतिले यस्तो स्थितिको सामना गर्नु नपरेको हुनसक्छ ।

Posted in Article, Featured | Leave a comment