Category Archives: Article

views and analysis

नयाँ संविधान २०७२ ले के दियो ? के दिएन ? – दिपेन्द्र झा

नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गर्यो । संघियतालाई स्वीकार गर्यो र धर्मनिपेक्षलाई अंगिकार गर्यो (धारा ३) ।

Posted in Article, Featured | Leave a comment

आदिवासी लाहुरेलाई बनाए राष्ट्रले अनागरिक – काङमाङ नरेश राई

संबिधानको मारमा आदिवासी लाहुरेहरु । सन १८१५ देखि आदिवासीहरुलाई गोर्खाको नाम दिई तत्कालीन नेपालका राणा शासकले हुकुमी उद्र्धि जारी गर्दै र कटुवाल घोकाउँदै वेलायती सेनामा पठाउन शुरु गरेका थिए । अहिले, ठ्याक्कै २०० बर्ष भयो । यो साल आदीवासी लाहुरेहरु … Continue reading

Posted in Article, Featured | 5 Comments

सुजना नामकी केटी – निराशाको होइन, आशाको एउटा कथा

“म जिन्दगीका पाइलाहरुमा उल्टो हिँडेर बाल्यकालमा पुग्न चाहन्छु, जहाँ बाट हिंडेर म यहाँ सम्म आइपुगेँ । ठ्याक्कै कहाँनेर चैं गल्ति भयो, त्यो पत्ता लगाएर सुधार गरी बिल्कुलै नयाँ जीवन शुरु गर्न चाहन्छु” -सुजना

Posted in Article, Featured | Leave a comment

ढंगानालाई – बिक्रम सुब्बा

ढंगाना जी, तपाइँ बोल्दा कुन भाषा प्रयोग गर्नु हुन्छ? खस भाषा बोल्नु हुन्छ ! यो तपाइँको पहिचान हो कि होइन? नेपालमा यही खस भाषाले नेपालमा बोलिने अन्य भाषालाई (सरकारी नीति मार्फत नै) मारिरहेछ । नेपालको सन्दर्भमा खस भाषालाई भाषा वैज्ञानिकहरूले … Continue reading

Posted in Article, Featured | 3 Comments

गीत सिर्जना र मेरो अतीत – मनु कन्दङवा

“स्वरुपले त जन्मिदै हार्मोनिय लिएर जन्मेको, म कहाँ तोङबा सँग जन्मेको ” वहाँले तोंङबा सँग लेख्नु भएको रहेछ मैले टुंगना जस्तो देखेँ, एकछिन गमेर हेर्नु पर्यो ।

Posted in Article | Leave a comment

टिचर्स डे स्पेसियल – ज्ञानेन्द्र यक्सो सुब्बा

प्राइमरी स्कुल। झ्याप झ्याप काला सेता परेला भएका बुडा प्रधान सर…सबैभन्दा डरलाग्दो उनको….. उनको घोर्ले स्वर…ओओओओइइइ। मैले एकदिन सुनाए, क्लास टुमा , कमल मदन र रतन एक लहर उभ, थप थप बस वर पर नगर, आफू मात्र खाइ लाइ ठुलो … Continue reading

Posted in Article, Literature, Prose | 1 Comment

बाहुनकी छोरी भएर उत्पीडित वर्गको साथ दिने एलिसाको हर्कत

किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीषण राई लेख्दछन् – “अहिले फेसबुकमा एलिसा कोइराला नाममा एक जना छदम भेषी युवति खुबै जमेकी छिन् । उनको स्टाटस देख्नासाथ पहिचान पक्षधरहरुले खुबै शेयर र लाइक गर्ने गरेका छन् । भन्छीन -“मेरा कतिपय … Continue reading

Posted in Article, Featured | Leave a comment

होङकोङमा नेपाली संगीतको गर्विलो इतिहास

  बृटिश सेनामा भर्ना भएर यहाँ (सेकोङ्ग क्याम्प) आएका नेपाली युवाहरूले ब्यान्ड नै खोलेर नेपाली गीत बनाई सेनाकै रेडियो च्यानल BFBS मार्फत प्रसारण गर्थे।ती ब्यान्ड हरू मध्ये होङ्गकोङ्गको प्रथम नेपाली साङ्गीतिक ब्यान्ड बृटिश गोर्खा सैनिकका clerks हरूको Chequers Band रहेछ। … Continue reading

Posted in Article, Featured | Leave a comment

आङकाजी एक चेलाको स्मृतिमा – रबिन राई

उदयपुरको बेल्टारमा ३ कक्षामा ए बि सि डी सिकेर एकैचोटि हङकङमा ३ कक्षामा स्थानतरण हुँदा एक्टिव इङलिस् पढ्नुपर्दा कम्ता त बुवाको धुलाई खानु परेन । “Certainly Sir” लाई कर्टेन्ली सर पढेर बुवाले कन्सिरी उखेलेको संझिँदा अझै डर लाग्छ । ४५ … Continue reading

Posted in Article, Featured | 4 Comments