Category Archives: Article

views and analysis

नेपालको मोहमा डुबेको फ्रान्सेली,ह्युगो लाई अलविदा !!

मृत्युको स्वीच कहाँ कसरी कति बेला अन हुन्छ के थाहा …हगी ..? साईरन बज्दैन…! भाग्यमा के  छ के छ ..? हङकङमा कामको  सिलसिलामा नेपाली र फ्रान्सेली बिच कुनै एक परिवार जस्तै सम्बन्ध हुँदै आएको छ । विशेष गरेर कन्स्ट्रकसन क्षेत्रमा, … Continue reading

Posted in Article | Leave a comment

मृत्यूले पर्खिएको त्यो साँझ……!! – सूर्य सिंगक लिम्बू

मेरो मानसपटलमा त्येती याद नभए पनि करिब २०४९ वा २०५० सालमा ( २४ वा २५ वर्ष अघि ) नारायण चौक , धरानमा हाम्रो तिहारमा नाचगान गर्ने एक समूह हुने गर्थ्यो । त्यही त हो त्यस समयमा धरानमा रातभरी नाचगान गरियो … Continue reading

Posted in Article | Leave a comment

होम ओनरसिप स्किममा (HOS) भर्दा ध्यान दिनुपर्ने कुराहरु – भगिराज लिम्बू

  होम ओनरसिप स्किममा (HOS)  फारम भर्दा ध्यान दिनु पर्ने कुराहरु १) निवेदक र परिवारको विवरण भर्नुपर्छ जस्तै ( निवेदकको परिवार विवरण जस्तै- श्रीमती, बाल बच्चा, आमा र बुबा) २) निवेदन फारममा भरिएका परिवार सदस्यले फारममा हस्ताक्षर गर्नुपर्छ, नाबालकको हकमा … Continue reading

Posted in Article, Featured | 2 Comments

प्रवासी नेपालीमाझ पनि अपराधले पछि नछाडने – राज बिक्रम चाम्लिङ(होनिवा)

ड्रागेस कम्पनीको सुरुङमा काम गर्दा हरेक दिन नेपालीमाझ बोलिने विषयलाई अन्तर अध्ययन गर्दा परदेशको बसाई धेरै फरक भुगोल , फरक साँस्कृतिक र सामाजिक समूह सँग अन्तरघुलन हुँदै जिउनु एउटा मिसन बन्दै छ ।

Posted in Article | Leave a comment

प्राईमरी वान स्कुल भर्ना -इन्द्र थेगिम

  आउंदो सेप्टेम्बर शैक्षिक सत्र 2017-2018, Primary-One school allocation को लागि , एक साल अगाडि बाटै आफ्नो बच्चालाई DSS स्कुलमा भर्ना दाखिला गरियो। स्कुलले इन्टर्भिउ लिइसकेपछी भने कैले चिठी आउला भनेर कुरेर बस्नुपर्छ । भर्खर K2 पढ्दै गर्ने बच्चालाई इन्टर्भियु … Continue reading

Posted in Article | Leave a comment

चाइनिज नयाँ वर्ष छोटकरी परिचय (Chinese New Year) – किन्दर राई

परिचयः चिनिया समुदायमा सबैभन्दा ठूलो र धुमधामसाथ मनाईने चाड चिनिया नयाँ वर्ष अर्थात “चाइनिज न्यु यीयर” हो ।

Posted in Article, Featured | Leave a comment

सुदूर संझना दार्जिलिङको (१९८९ को डायरीबाट) – समर गुरुङ

पूर्व क्षितिज देखि भर्खरै उदाएको पहेँलो सुर्यको उज्यालो झ्यालदेखि कोठा भित्र छिरिरहेको थियो। वल्ला-पल्ला घरको बालक बालिकाहरु भुक-भुक उज्यालोमै आफ्नो पाठहरु अध्ययन गरेको स्पष्ट सुनिन्थ्यो; “अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्न कसो गरी हो”, “Twinkle twinkle little star” … Continue reading

Posted in Article | Leave a comment

वालेट् हराउँदाको अनुभव…

हराउनमा त म वर्ल्ड चैंपियन नै हो, टाउको र जीउ छुट्टाउनु मिल्दो हो त मेरो जीउ उहिल्यै हराइसक्थ्यो होला । इङलिस न्यु इयर, चाइनिज न्यु इयरको बेला छ , तपाईंले पनि बसमा वा कतै केही हराउनु होला भनी मेरो एकदिनको … Continue reading

Posted in Article | Leave a comment

“इमर्जेन्सी ९९९” – इन्द्र थेगिम

ए लौन “नोर्देन” कता हरायो हं पारु? औ पारु? के भो? बोल्दैनौ त? ९६८ युनलङ बसस्टपमा रिसिभ गरे लगत्तै साथी पारुले ब्रान्डेड झोला सेल लागेकोले विन्डो सपिङ गर्ने मनसाय जताई। मलाई ” के खोज्छ्स कानो आंखो” भने जस्तो भयो। मेरो … Continue reading

Posted in Article, Hong Kong | Leave a comment

नियोजित कुप्रचारको शिकार बन्यो उत्कृष्ट “पुरानो डुंगा” – हाङयुग अज्ञात

चलचित्र बनाउनु भनेको “कथा भन्नू” हो । प्राचीन मेसोपोटामियाको सुमेरियन सभ्यतामा राजा गिलगमेश र सिंहको द्वन्द्व-युद्धलाई चित्रद्वारा भित्तामा कोरिएको थियो । ती चित्रहरूले राजा गिलगमेशको बहादुरीको कथा भन्छन् ।

Posted in Article, Arts & Entertainment, Featured | 3 Comments