Category Archives: Article

views and analysis

हङकङका डन र ब्यवसायीहरु – निरज राई

एउटा सत्य कथा भन्छु, एक बिदाको दिन दिउँसो एक जना परिचित दाइले फोन गरेर छेवैको म्याक्डोनाल्डमा बोलायो। उनले मलाई गुन्डा लाएर धम्काउँदैछ भने पछि म पनि तुरुन्तै म्याक्डोनाल्ड पुगेँ।

Posted in Article | 1 Comment

गोर्खाल्यान्ड आन्दोलन मेरो स्मृतिको पानामा – निरज बान्तावा राई नाम्याक्छा

सुबाष घिसिङ्गको गोर्खाल्यान्ड आन्दोलनताका थूप्रै दार्जीलिङ्गेहरू भागेर धरानभर शरण परेका थिए। मेरो टोल अनि धरानको पुरानो बस्ती मध्ये एक शिवमार्ग तत्कालिन बृटिश गोर्खा सैनीक क्याम्प(हाल उक्त क्याम्प हटे पछि त्यहा बिपी मेमोरियल अस्पताल निर्माण गरिएको छ))संग नजिक भएकोले यहाँका घरहरूमा … Continue reading

Posted in Article, Featured | Leave a comment

“ड्रागन बोट फेष्टिवल”:एक महान कवि प्रति श्रद्धा – किन्दर राई

  कवि छु-युआन परिचय: अंग्रेजीमा “ड्रागन बोट फेष्टिवल ” भनेर सबै समुदायले चिन्ने गरिएको चाड चाइनिज समुदायमा निकै हर्षोल्लासका साथ मानिVदै आएको एउटा परम्परागत चाड हो ।

Posted in Article, Featured | Leave a comment

काले – लुकास – इन्द्र थेगिम

बिहान् को अलार्म संगै हठात् ब्युझिंदै सावर लिएर सर्लक्क लुगा फेरेर चिसो कपाल संगै ढोका घड्याप्प लाएर निस्किन्छु। करिडोर हुँदै लिफ्ट थिच्दा सम्म हेड्फोन निकालेर कानमा ठोस्छु। समय यति महंगो छ कि बाटोबाटै अनुहार को डैली क्रीम र फिका रंगको … Continue reading

Posted in Article | Leave a comment

साकेला उत्सव प्रवासमा एैतिहासीक होस !- राजविक्रम चाम्लिङ(होनिवा-

  गोर्खाली पृथ्वीनारायण शाहाबाट लखेटिएका खम्बु किरातीहरु विहारको मधपूर र सिपौला जिल्लामा दुःख तरवले बसेका छन । खम्बु राईहरुले आफ्नो संस्कृति, संस्कारको लागी जोगाउन गोर्खाली शाही सेना सग पटक पटक लडेको इतिहास साक्षि छ । ओल्लो किरात, माझ किरात, पल्लो … Continue reading

Posted in Article | Leave a comment

नेपालीको साझा पहिचान… – हाङयुग अज्ञात

“यहाँसम्म कि सतिदेवीको लास काँधमा बोकेर बहुलाएका महादेवजस्तै राजतन्त्रको लास बोकेर बहुलाउने काम (कथित) क्रान्तिकारी र प्रगतिशील नेताहरूबाट समेत भएको छ । ‘राजतन्त्रात्मक मार्क्सवाद’ सम्मको कल्पना गर्न भ्याइएको छ । नेपालमा असम्भव कुरा के छ र ? मान्छेको शरीरमा बोका … Continue reading

Posted in Article, Featured | Leave a comment

विरानो देश छाडदै जादा– राजविक्रम चाम्लिङ्ग(होनिवा)

अब होनिवा लाई साँचिकै विजयपुर पुग्ने विश्वास भयो , बर्षको लम्बे भिमकाय भवनले घेरीको एउटा बार भित्रबाट निक्लीएको आभाष हुन थाल्यो । कंक्रीट कारागार बाट मुक्त भएको र अपार आनन्द भित्र छिरेको अनुभुत भयो । सुगुर र रक्सिको बहुतै चर्चित … Continue reading

Posted in Article, Hong Kong | Leave a comment

आफ्नो उत्पादनले नपुगेपछि भारतबाट चामल ल्याए जस्तै विक्रम संवत– राजविक्रम चाम्लिङ्ग(होनिवा)

हङकङमा नेपालीको ठूलै उपस्थिति छ , एक खाले वातावरण , भौगोलिक र साँस्कृतिक भावको नजिक बिताउन पाइयो । परदेशको अनौठो मित्रवत ब्यवहार सम्हाल्दै नेपालको अनुभुत प्रात भयो नेपाली समुदायको घुलमिल , नेपालकै चाडबाड रहनसहनमा ध्यानदृष्टिको बाट हेर्दा पक्कै नेपालकै झल्को … Continue reading

Posted in Article | Leave a comment

हङकङका धेरै नेपाली दुर्ब्यसनीहरुले प्रयोग गर्ने डायलको नालीबेली – राजविक्रम चाम्लिङ्ग(होनिवा)

  ह्ङकङमा बहुसंख्यक नेपाली छिटो धन प्राप्तिको खातिर कन्स्ट्रकसनमा काम गर्ने गर्छन् । यो ज्यादै खतरनाक र बढी कठिन पनि हुन्छ ।

Posted in Article | Leave a comment

त्यो रात …..! – इन्द्र थेगिम

बिराटनगर एयरपोर्ट मा डोमेस्टिक फ्लाईट डिले भएपछी घण्टौं सम्म चिया पिउंदै क्यान्टिन मा साथी संग भए नभएको गफ लडाउंदै बसियो। सांझ ७ बजेपछी प्लेन स्केडुल आज रद्ध गरियो यानी अब काठमाण्डौ प्रस्थान नहुने कन्फर्म भयो। धरान घरवाट बिदा लिएर आईसकेकी … Continue reading

Posted in Article | Leave a comment