Category Archives: Article

views and analysis

चिनियाँ नयाँ वर्षको परिचय – किन्दर राई

  परिचयः चिनिया समुदायमा सबैभन्दा ठूलो र धुमधामसाथ मनाईने चाड चिनिया नयाँ वर्ष अर्थात “चाइनिज न्यु इयर” हो ।

Posted in Article | Leave a comment

हङकङ युनिभर्सिटीमा सबै भावविह्वल !

‘नेपालको सुदुर पश्चिमको मधेसको एक गाउँमा प्रहरीको जत्था आयो र सीधै रुपा थारूको घरबाट उनलाई बलपूर्वक घिच्याउँदै निकाली गोली हानी मारियो ।

Posted in Article, Featured | Leave a comment

‘ट्युटर अफ हिस्ट्री’ मा जनजाति र महिलाको कथा…

खैरेनीटारमा ब्यापक चुनावी माहौल छ , ओम गुरुङ भूतपूर्व गोर्खा सैनिक हुन । खैरेनीटारमा बोर्डिङ स्कूल खोलेर बसेका छन्, आर्थिक रुपमा घाटै घाटा भए पनि आफ्नो गाउँको विकासको लागि उनले स्कूललाई निरन्तरता दिइरहेका छन् ।

Posted in Article, Featured | Leave a comment

माङखुटको संझना – निरज राई

छुट्टी भएकोले बिहान साढे दस तिर उठेर मोबाइलमा वेदर एप्स खोलेर हेरेको अनिश्चयको घेरा तोड्दै म सुतेको बेला हङकङ आइपुगेछ, “किङ्ग अफ द स्टोर्म” अर्थात “माङ्खुट”।

Posted in Article | Leave a comment

दस हजार बुद्ध भेटेपछि – हाङयुग अज्ञात

मैले कहिले सोचिनँ जिन्दगी यति सुन्दर हुन्छ । यति निर्मल हुन्छ । यति सफेद हुन्छ । बुद्ध हुन जो कोहीले सक्ने रहेछ ।

Posted in Article, Featured | Leave a comment

मैले चिहान खनेर आएको छु -इन्द्र थेगिम

रातभर ड्युटी सकेर बिहान् गाडी कुर्दा चिसो सिरेटोले हाने पछि बल्ल जाडो शुरु भएको महशुस भयो। जाडो लागेको बहानामा गाडी बाट उत्रिने बित्तिकै सेन्ट्रल, सिटि हल हुँदै आई.एफ.सी. वान तिर कफि पिउन हान्निँदै गर्दा एक रिटायर्ड उमेर पुग्नुभएको नेपाली आमा … Continue reading

Posted in Article | Leave a comment

हङकङमा जन्मेका बच्चा लिएर यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा!

हङकङमा जन्मेका नानीहरु लिएर देश विदेश यात्रा गर्दा तपाईंहरु कतिले समस्या भोग्नुपरेको होला भने कतिले यस्तो स्थितिको सामना गर्नु नपरेको हुनसक्छ ।

Posted in Article, Featured | Leave a comment

“दशैं पेश्की”- इन्द्र थेगिम

तिमी लोग्नेमान्छे लेखक भनी माग्ने हरु चेन् … हुरि,बतास, फूल,काँढा, बादल,पानी, रुख,बोट,बिरुवा……….जस्ता …. प्राकृतिक जन्य बस्तुहरु देख्नै भएन हैन? अरुले पढोस् नपढोस् …बा! लेखेको छ …छ। भुत्ते खुकुरी होर रेती लगाएको? बाटुली अगेना को चुल्हो मा दाउरा नबलेर सोंथेले फु~फु … Continue reading

Posted in Article | Leave a comment

केयर टेकर आन्टी सँग जेनिफरलाई भेटेपछि – इन्द्र थेगिम

आफ्नो बच्चा सँधै खेल्ने चिल्ड्रेन पार्क मा सानी बार्बी डल जस्ती लाग्ने नानीसंग भेट भयो। पहिलो चोटी देखेर सोध्न मनलाग्यो- म: नानु को नाना कति राम्रो हो तिम्रै मुहार जस्तो हगि? नानु: आनाकानी गरिन् । नबुझेको भाव पोखिन् । म: … Continue reading

Posted in Article | Leave a comment

“विपत्तिले जन्माएको नाता” – शान्ता लिम्बू, बेलायत

  सन २०१४ फेब्रुवरी महिनाको कुरा हो,म नेपाल बिदामा गएकी थिँए।भाउजूको पनि स्कुल बिदा भएकोले हामीले सिक्किम घुम्न जाने योजना बनायौँ। पहाडको काखमा अवस्थित अति रमणीय स्थल सिक्किममा हेर्न, घुम्न पर्ने कुराहरु धेरै थिए।तर समयको पावन्दीले गान्तोक वरिपरिको रमणिय स्थलहरुको … Continue reading

Posted in Article | Leave a comment