Author Archives: admin123

“आखिर के को लागि?” सार्वजनिक !

हङकङका ई. रबिन बान्तवा खाहोङ राईको शब्दहरुमा सिल्लिगुडीका डा.शरद सिन्हाको एकल संगीतमा “आखिर के को लागि”? गीति एल्बम हिजो कार्तिक १७ गते शनिबार शिल्पी थियटर काठमाडौमा सार्वजनिक भएको छ ।

Posted in Arts & Entertainment, News | Leave a comment

शीतल सुमधुर साँझ स्थागित !

आउने अक्टोबर १६ मा गरिने भनिएको गायक   पवन गोले “शीतल सुुमधुुर साँझ” कार्यक्रम हाललाई स्थागित गरिएको छ । आयोजक m6 film ले बताए अनुसार गायक पवन गोलेको भिसा सम्बन्धि समस्या भएकोले उक्त कार्यक्रम स्थागित गर्नु परेको हो । निकट भबिष्यमा … Continue reading

Posted in Hong Kong, News | Leave a comment

बँदेलको आक्रमणले २ घाइते !

आज बुधबार बिहान हङकङमा एक महिला र एक पुरुष गरि दुई मानिस जंगली सँगुर ( बँदेल) को आक्रमणले  घाईते भएको समाचार छ । डाइमन हिल स्थित फु सान स्ट्रिटमा सेक्युरिटी गार्डमा कार्यरत ६५ बर्षिय महिला बिहान ६:५२ बजे फुङ सिङ … Continue reading

Posted in Hong Kong, News | Leave a comment

मिनिबस दुर्घटना…!

हिजो २८ सेप्टेम्बर शुक्रबार दिउँसो ४:०० बजे काउलुन साईट चुङ क्वान अो बाट “पो लाम ” एम टि आर स्टेसन तर्फ गइरहेको एक 15 M नम्बरको मिनिबस बेअोलिन नर्थ रोडमा अचानक आउट अफ कन्ट्रोल भइ लाइन क्रस गर्दा कन्स्ट्रक्सन माल … Continue reading

Posted in Hong Kong, News | Leave a comment

नरुनु है मलाई सम्झेर, म सुतेँ सँधै सँधैलाई ….!

नरुनु है मलाइ सम्झेर म सुतेँ सँधै सँधैलाई खुल्ला आकाश अोडेर, पुरै धर्ती अोछ्याई म सुतेँ सँधै सँधैलाई …! “काम साँची आफुलाई खानु साँचि अर्कालाई” २०१६ को डिसेम्बर तिर नै रिलिज गर्ने भनिएको गीतकार रबिन बान्तवा खालिङ राईको शब्द र … Continue reading

Posted in Arts & Entertainment, Hong Kong | Leave a comment

मैन बत्ती ! – सुरोज लिम्बू

न कुनै अवाज न कुनै चाल न कुनै खलबल न कुनै बेहाल चुपचाप अँध्यारोमा एकनास सित बगीरहेछ आगो मुनी उ कुनै तड्पन बिना शान्त चुपचाप आगो भित्र पग्लिरहेछ उ बिचरा मैनको बत्ति धप-धप गर्दै अँध्यारो कोठामा !!

Posted in Hong Kong, Poem | Leave a comment

रेडियो नेपालको समय – !

नेपाली गीत संगीतको कुरा गर्दा हामीले सुन्न चाहे जस्तो गीत बनेन, लेखिएन ! स्रष्टाहरुले समाजलाई अझै पनि केही दिनै सकेनन्..! त हामी पनि प्रयास गरि हेरौँ न त …! भन्ने हेतुले रबिन बान्तवा खाहोङ राईले साथीहरुको एक समूह बनाई केही … Continue reading

Posted in Hong Kong, News | Leave a comment

हङकङमा “डेंगू फीवर” !

हङकङमा ३ दिन यता “डेंगू फीवर” रोग देखा परेको छ। लामखुट्टेको टोकाईबाट लाग्ने यो रोग आज सम्ममा ७ जनामा देखा परेको स्वास्थ सेवा केन्द्रले जनाएको छ । १७ बर्ष देखि ७६ बर्ष सम्मका स्थानिय चिनियाँ लगायत मेनलैन्ड निवासी दुई भिजिटरु … Continue reading

Posted in Hong Kong, News | Leave a comment

टाईफुन समाचार !

आज बिहान मंगलबार ५:२० बजे बाट हङकङ मौषम विभागले टाईफुन सिग्नल नं “T3” जारि गरेको छ ।  भने साँझ ६ बजे भन्दा यता टाईफुन T8 आउने सम्भावना कम रहेको  जनाएको छ । ८ बजे बाट हङकङको दक्षिण पश्चिम दिशामा  १७० … Continue reading

Posted in Hong Kong, News | Leave a comment

पूजनुपमाको “मनको साथी” आयो !

दार्जिलिङकी चर्चित गायिका अनुपमा प्रधानको नयाँ म्युजिक भीडियो “मनको साथी” सार्वजानिक भएको छ । वाणी म्युजिकको प्रस्तुतिमा रहेको मनको साथी पूजन लोहागणको शब्द संगीत हो भने, मीन बिष्टले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । रेकर्डिङ स्ट्रिङ्ग स्टुडियो दार्जीलिङ एजाज अली  … Continue reading

Posted in News, World | Leave a comment