Author Archives: admin123

भोली हुने राष्ट्रपति चुनावमा दुई उम्मेद्वार बिच प्रतिस्पर्धा !

नेपाल मजदुर किसान पार्टिका राष्ट्रपति उम्मेद्वारले , उम्मेद्वारी फिर्ता लिएका छन् । नेमकिपा बाट नारायण महर्जनले उम्मेदवारी दिएका थिए । मंगलबार बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेवाद्वारी दर्ताको समयमा एमालेकी विद्या भण्डारी, कांग्रेसका कुलबहादुर गुरुङसँगै नेमकिपाका महर्जनले उम्मेदवारी दर्ता गराएका … Continue reading

Posted in News | Leave a comment

मृत गुरुङ प्रति हार्दिक समवेदना !

सन् २००६ मा हङकङबाट यूके गएका कास्कीको धम्पुस निवासी हरिमान गुरुङ मृत अवस्थामा फेला परेका छन् । गुरुङ बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स् साप्ताहिकको अनलाइन फोटो पत्रकार थिए । उनी हुक र बेजिङस्टोक बीचको झाडीमा सोमबार मृत अवस्थामा भेटिएको धम्पुस परिवार … Continue reading

Posted in Featured | Leave a comment

साँढेको पछि लागेर त गोबर बाहेक केहि मिल्ने वाला छैन -भवानी बराल

Posted in Article | 1 Comment

राष्ट्रपति,उपराष्ट्रपति चयन प्रकृया सुरु , गोप्य मतदान !

व्वस्थापिका संसदको बैठक आज अपरान्न ३ बजे बस्दैछ । बैठकले राष्ट्रपति र उपराष्ट्रति चयन प्रकृया बारे निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयले जनाएको छ । संसदले सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि कात्तिक ८ गतेसम्मको समय दिईने , … Continue reading

Posted in News | Leave a comment

बानिकालाई सुनेर – निरज राई

दार्जीलिंगे सङ्गीतको इन्द्रेणी माहोलमा हुर्किएकी बानीकाको गायिकीको बिषयमा थोरबहुत जानकारी भएता पनि हेम लावतीको “निभाउन नआउनु आगो” गीति एलबमको बिमोचन कार्यक्रममा उनलाई लाइभ सुन्ने मौका पाइयो। “भान्जा! तानपूराको एकल सुरमा रियाज गरेको स्वरको स्वादनै निख्खर हुन्छ,” बानिकाको गीत सुने पछि … Continue reading

Posted in Hatteri | Leave a comment

बलिउड गायक लभ जञ्जुवा मृत अवस्थामा

 बलिउड गायक लभ जञ्जुवा मुम्बई स्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएका छन्। कङ्गना रनावतको हिट फिल्म ‘क्विन’को चर्चित गीत “लन्डन ठुमक्दा” गीतका गायक बिहीबार गुरगाउँ स्थित अपार्टमेन्टको सुत्ने कोठामा उनको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको … Continue reading

Posted in News | Leave a comment

जुनकिरीको मन कस्तो छ ?-पुष्कर पराजुली

जुनकिरीको मन कस्तो छ भन्नु र पानीको रङ कस्तो छ भन्नु एउटै होI सङ्लो… पातलो… त्यो कति सङ्लो छ भने कसैले फोहोर हाले पनि सङ्लै रहिरहन्छI जस्तो रङ् मिसायो पानी त्यही रङ्को हुन्छ तर जुनकिरीको मनले भने जस्तै रङ् मिसाए … Continue reading

Posted in Prose | Leave a comment

हामी कांग्रेस एमाले भन्दा पनि अझ सानो सानो कुरामा मन दुखाउने ‘ पिन्चे ‘ भयौँ – कुमार लिङ्देन “मिराक”

लिम्बुवानमा १९८८ साल र २०१५ सालमा साच्चिकै एतिहासिक चुम्लुंग ( भेला ) भएको थिए छ :-महागुरु फाल्गुनन्द गुरु ज्यु को नेतृत्वमा भएको ८८ सालको भेला बारे त हामी अवगत नै थियौ | तर ०१५ सालको चुम्लुंग ( भेला ) बारे … Continue reading

Posted in Article | Leave a comment

यसरी युवतीहरुको स्तन तातो ढुंगाले डामेर सम्म बनाईन्छ

संयुक्त राष्टसंघले एक रिपोर्ट सार्वजनिक गरेको छ । जहाँ ; बलात्कार तथा यौन दुर्ब्यवहार बाट बच्नको निमित्त युवतीहरुले क्रूर यातानाको सामना गर्ने गरेको उल्लेख गरिएको छ । त्यो हो, युवतीहरुको स्तन नदेखियोस् या नि की ; सम्म देखिनको लागि गह्रौँ … Continue reading

Posted in News | Leave a comment

८७.७ % एन्ड्रोइट फोनहरु ह्याक हुने खतरा

बेलायतको क्याम्बरिज विश्वविद्यालयका “अनुसन्धान टोली” ले ; गरेको अनुसन्धान अनुसार विश्वमा प्रयोग भईरहेका मध्ये विभिन्न भर्सनका सफ्टवेयर प्रयोग भएका ८७.७ प्रतिशत एन्ड्रोइड स्मार्टफोनहरु ह्याक हुने खतरामा रहेका छन् । शोधकर्ताहरुले स्मार्टफोन र त्यसमा चालु रहेको सफ्टवेयरको विश्लेषण गरेर ८७.७ प्रतिशत … Continue reading

Posted in Hong Kong, News, Uncategorized | Leave a comment