Author Archives: admin123

युन लङ सुन पसलमा

आज बिहान ०४:०० बजे युन लङको “124 B” ग्राउन्ड फ्लोरमा रहेको सुन पसलमा चोरी भएको समाचार छ । सँगै जोडिएर रहेको दुई सुन पसलमा अलार्म बजे पछि सेक्युरिटीले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले चेक जाँच गर्ने क्रममा उक्त सुन … Continue reading

Posted in Hong Kong, News | Leave a comment

कन्स्ट्रक्सन कामदारको खसेर मृत्यु !

आज बिहान ०९:२१ बजे डायमंड हिल स्थित  एक बिल्डिङको २६ तलाको  स्काफल्डिङमा  काम गरिरहेका  ५१  बर्षिय ‘लि’ थर गरेको कन्स्ट्रक्सन कामदारको खसेर मृत्युु भएको समाचार छ । जानकारी अनुसार दुइ कामदार हिजोबाट उक्त तलाको आल्मुनियम झ्याल  निर्माणमा जुटेका थिए। घटना … Continue reading

Posted in Hong Kong, News | Leave a comment

“बब्ली” – इन्द्र थेगिम

म आफ्नो ईच्छा बिपरित आज हङकङ, लाङ्क्वाई फङ् स्थित ‘ईन्सोम्निया बार’ मा छु । सांघुरो गल्छेंडो जस्तो लाग्ने बार भित्र ओखई पोखई मान्छे हरु तंछाड मछाड कम्मर मुनि आफैलाई नचाई रहेका तर कम्मर माथि चैं खै के खै के जस्तो … Continue reading

Posted in Fiction/Non-Fiction, Hong Kong | Leave a comment

तेल बोक्ने ट्यांकर बोट लाग्दा १ को मृत्यू ! साथै …

आज बिहान ११:३१ बजे लामा आइलैण्डमा एक भियतनामी (तेल बोक्ने ट्यांकर) बोटमा आगलागी हुँदा २६ जना चालक सदस्यहरु मध्ये १ जनाको जनाको मृत्यू भएको छ भने ४ जना गम्भीर घाईते हुनुको साथै २ जना हराइरहेको र बाँकी सदस्यहरुलाई समुन्द्री प्रहरी … Continue reading

Posted in Hong Kong, News | Leave a comment

नयाँ आइ डी को लागि अनलाइन अपोइन्टमेन्ट !

४ वर्षभित्र सबैको पुरानो आइ डी विस्थापन गर्ने इमिग्रेसनको योजनाले अनिवार्य रुपमा आइ डी फेर्न सूचना गरेको छ, डाकिएको समयमा आफ्नो आइ डी नफेरेमा ५ हजार सम्म जरीवाना गराइने इमिग्रेसन अफिसरले बताएका छन् । क्रमिक रुपमा उमेर समूह अनुसार आइ … Continue reading

Posted in Hong Kong, News | Leave a comment

न्यु इयरमा सुँगुरको कान ! – सुरेस चाम्लिङ राई

झन्डै एक बर्ष भ छ के रे ..! मामा झिल्केसँग भेट नभएको पनि , अन्त, हिजो ठ्याक्कै नयाँ बर्ष मनाउन जोर्डन गको केटाहरुसँग अच्चानक “मामा झिल्के” भेटिए …! सुड्डो त ३ बजे छुट्टी पाएर आइसक्या रहेछ ! वोसुङ स्ट्रिटको घर … Continue reading

Posted in Arts & Entertainment, Hong Kong | Leave a comment

बस दुर्घटना ७ विद्यार्थी सहित ९ घाइते

Posted in Hong Kong, News | Leave a comment

स्कुल बस दुर्घटनामा २ को मृत्यु सहित ..

  आज सोमबार दिउँसो करिब १ बजे हङकङ नर्थ पोइन्ट किंस रोड र होइ वो स्ट्रिटको जक्सनमा एक स्कुल बस दुर्घटना हुँदा १ महिला र १ पुरुष गरि २ जनाको मृत्यू हुनका साथै १२ जना घाईते भएको समाचार छ । … Continue reading

Posted in Hong Kong, News | 1 Comment

दुर्घटनामा एक नेपालीको मृत्यु !

ड्रागज हङकङ कम्पनी अन्तर्गत फ्यन्लिङको शा ताउ कोक रोड स्थित निर्माण भइरेको टनेलमा आज बिहिबार बिहान ०९:३६ बजे एक नेपाली कामदारको दुर्घटनामा मृत्यु भएको समाचार छ । on.cc ले जनाए अनुसार पार्किङ गरेर राखिएको कामदार वाहक ट्रकले अचानक काम गरिरहेका … Continue reading

Posted in Hong Kong, News | Leave a comment

साम सुई पो स्टेसनमा गोली प्रहार…

आज बिहान ७ः४० बजे आफूमाथि हमला गरेको कारण बताउँदै पुलिस महिलाले अभियुक्तमाथि गोली प्रहार गरेका छन् । साम सुई पो एम टि आर को एक्जिट डी टु नजिकै प्याट्रोल गरिरहेका महिला पुलिस युन र उनका साथीले एक ५५ वर्षे हङकङ … Continue reading

Posted in Hong Kong, News | Leave a comment