Author Archives: admin123

फेरि सेक्युरिटी गार्डको मृत्यु !

आज बिहान ०६:४७ बजे चथम रोड साउथ चिम शा चुइ हङकङमा  एक ५० बर्षीय चाइनिज पुरुष सेक्युरिटी गार्ड बिल्डिङको छतको ट्वाइलेटमा कोमामा फेला परेका थिए भने उनको वरपर केही रगतको टाटाहरु र चश्मा पनि भेटिएको थियो ।

Posted in Hong Kong, News | Leave a comment

९ महिने बच्चाको मृत्यु !

  हङकङ याउ तङ स्थित  याउ चुइ कर्ट अपार्टमेन्टमा ९ महिने बच्चाको मृत्युु भएको समाचार छ । श्रोतका अनुसार  हिजो बेलुकी सुत्नु अघि  बाबाआमाले बच्चालाई दूध पिलाएर बच्चालाई सफा गरेर सुताएको र आफूहरू पनि सुतेका थिए, तर आज बिहान ४:०० … Continue reading

Posted in Hong Kong, News | Leave a comment

नक्कली बिवाह गर्ने नेपाली सहित ३७ पक्राउ !

हङकङ  इमिग्रेसन डिपार्टमेन्टको एक अप्रेसन टोलीले नक्कली बिवाहा गर्ने गराउने गरि जम्मा ३७ जनालाई पक्राउ गरेको समाचार छ। जसमध्ये मुख्य नक्कली बिवाहा गराउन संलग्न ५ जना हङकङे, र नक्कली बिवाहित १३ जना भारतीय र नेपाली  घरेलु कामदार २ मेन्डलैन्ड महिला … Continue reading

Posted in Hong Kong, News | Leave a comment

गोरुलेे सुपर मार्केटमा मनायो न्यु इयर !

हिजो बिहिबार साँझ लान्ताउ आइलैन्ड मुइ वो को एक सुपर मार्केटमा अप्रत्याशित रुपमा भोकाएर आएको एक हूल गोरु पसेर बकेटमा राखिएको फलफल खाएको भीडियो यतिबेला सामाजिक संजाल भाइरल बनेको छ। न्यु इयर मनाउन सुपर मार्केटमा पसेका ३ जंगली गोरुहरुले विशेषगरी … Continue reading

Posted in Hong Kong, News | Leave a comment

ताइ कोक सुइ मा मृत मानिस भेटिए !

ओक स्ट्रिट ताइ कोक सुइ को एक बिल्डिङमा ६० बर्षे मानिस मृत भेटिएको समाचार छ । आज शुक्रबार बिहान ०९:०७ बजे एक क्लिनरले बिल्डिङको प्यासेज सफा गर्दै गर्दा कोठाको ढोका भित्रबाट रगत र पानी बगेको देखे पछि शंका लागि सेक्युरिटीलाई … Continue reading

Posted in Hong Kong, News | Leave a comment

सार्वजनिक बि बि क्यु स्थलमा कार्यक्रम गर्ने नेपालीलाई चेतावनी !

हङकङमा सार्वजनिक बि बि क्यु स्थलहरुमा प्रायजसो हरेक पब्लिक होलिडेमा हुने गरेको नेपालीहरुको विभिन्न कार्यक्रमहरुको स्थानीय मिडियाको रिपोर्ट सँगै गम्भीर आलोचना भइरहेको छ । विशेषगरी “कन्ट्री पार्क” मंकीहिलमा ठुलो संख्यामा भेला भइ बि बि क्यु स्थलहरु ओगटिने साथै राष्ट्रिय सांस्कृतिक … Continue reading

Posted in Hong Kong, News | Leave a comment

LRT दुर्घटना हुँदा ३० घाइते

आज सोमबार बेलुकी ५ बजे न्यु टेरिटरी चुनमुन तर्फ गईरहेको 751 नम्बरको LRT र टुरिष्ट बस नाई वाइ लाईट रेल स्टेसन नजिक क्यास्टल पिक रोडमा ठोक्किँदा करिब ३० यात्रु घाइते भएको समाचार छ ।

Posted in Hong Kong, News | Leave a comment

“सुशी” मशीनमा महिला च्यापिइन्..!

आज सोमबार २८ जनवरी दिउँसो करिब ४:०० बजे “क्वाइ चुङ” को वन्टा इन्डस्ट्रियल सेन्टरमा 23-31 मा “सुशी” प्याकिङ गर्ने मशीन सफा गर्दा “झेङ्” थर गरेको ४५ बर्षीय एक महिलाले अन्जानमा मेशीन छुइँदा आफ्नो दाहिने पाखुरा रोलरले सोरेर च्यापिएको समाचार छ । … Continue reading

Posted in Hong Kong, News | Leave a comment

“फ्लू”ले दुई बर्षे बालकको मृत्यु !

चिसो तथा मौषमी “फ्लू” को कारण आज बेलुकी ७:०० बजे एक २ बर्षीय बालकको चुन मुन हस्पिटलमा मृत्यु भएको समाचार छ । हङकङमा गत डिसेम्बर महिनाबाटै “फ्लू” को व्यापक माहामारी चलिरहेको र धेरैले ज्यान गुमाई सकेको भए पनि बालबालिका तर्फ … Continue reading

Posted in Hong Kong, News | Leave a comment

शनिबारबाट किन्डरगार्टनहरु बन्द !

हङकङको सबै किंडरगार्टन र चाइल्ड केयर सेन्टरहरु चाइनिज न्यु इयर आउनु भन्दा एक हप्ता अगाडि भोलि शनिबार २६ जनवरीबाट बन्द गर्न हङकङ सरकारले हिजो बिहीबार बसेको बैठकको निर्णय अनुसार सम्बन्धित निकायलाई सुचित गरेको छ । चिसो तथा खराब मौषमको कारण … Continue reading

Posted in Hong Kong, News | Leave a comment