Author Archives: admin

देशी विदेशीहरु माझ हङकङमा मञ्जुश्री प्रस्तुत हुने

उसै त अङ्ग्रेजीलाई माध्यम भाषा बनाएर साहित्य लेख्ने नेपाली लेखक लेखिकाहरु औंलामा गन्न सकिने छन् भने त्यसमा पनि ख्याती कमाएकाहरु असाध्यै कम छन् । विश्व साहित्यमा नेपाललाई उभ्याउन सफल थोरै नामहरुमा एक नाम मञ्जुश्री थापा हो ।

Posted in Hong Kong, News | 1 Comment

आखिर केको लागि लेख्दैछु त म? – – बी० पी० बजगाईं

आज मैले मेरो व्यस्तता पन्साएर पनि ‘आखिर केको लागि’ सुन्न बसें| यो गत ३ नवम्बरको दिन काठमाडौँको शिपी थिएटरमा विमोचन भएको एउटा गीति एल्बम हो| विगत केही दिनदेखि म सार्है व्यस्त छु| आफैलाई पनि समय दिन पाएको छुइन जस्तो भईरा’छ| … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

अब हङकङको शिक्षा प्रणाली बारे नेपाली भाषामा जानकारी!

हङकङका इथ्निक माइनोरिटीको हितमा काम गर्दै आएको गैरसरकारी संस्था युनिसन हङकङले हालै हङकङका अभिभावकहरुलाई उपयोगी हुने गरेर हङकङका शिक्षा प्रणाली सम्बन्धी जानकारी भिडियोमा ल्याएको छ ।

Posted in Notice | Leave a comment

मकाउ-जुहाई अब बसमै सररर…।

हिंजो मंगलबार चिनियाँ राष्ट्रपति सि जिन पिङले उदघाटन गरेको हङकङ मकाउ जुहाई समुद्री पुल आज देखि सर्वसाधारणको लागि खुल्ला भएको छ ।

Posted in Hong Kong, News | Leave a comment

नयाँ आइ डी लिऊँ जरीवानाबाट बचौं!

पुरानो प्रविधि सुधार गर्ने उद्देश्यले हङकङ इमिग्रेसनले नयाँ खाले आइ डी डिसेम्बर देखि वितरण गर्नेछ ।

Posted in Hong Kong, News | Leave a comment

‘सिम सिम पानी’ लिएर आए कृष्णभक्त

लामो समयदेखि हङकङ बसोबास गरिरहेका  कृष्णभक्त महर्जनले पहिलो पटक नेपाली भाषाका गीत लिएर आएका छन् ।

Posted in Arts & Entertainment | Leave a comment

छिमेकीको हत्या गरी आत्महत्या

साम सुई पो मा हिंजो राति करीब १२ बजे एक ६८ वर्षे पुरुषले ५९ वर्षे छिमेकीको हत्या गरी आत्महत्या गरेको समाचार छ ।

Posted in Hong Kong, News | Leave a comment

गायक पवन गोलेको संक्षिप्त परिचय

  गायक पवन गोलेको जन्म १९६१ मा आपा अटलमान गोले र आमा पासाङ डोल्माको ६ सन्तान मध्ये तेस्रो सन्तानको रुपमा दार्जिलिङको सोम टि स्टेटमा भएको थियो ।

Posted in Arts & Entertainment | Leave a comment

रेल आउँदै गर्दा एक्कासि लिकमा हाम्फालेपछि…

एक २३ वर्षे पाङ थरका युवकले रेलको लिकमा हाम्फालेर आत्महत्या गरेको समाचार छ ।

Posted in Hong Kong, News | Leave a comment

एउटा अजम्बरी गीतको पृष्ठभूमि कथा – मनु कन्दङवा

‘कहीं तिमीलाई नदेखेको भए पनि हुन्थ्यो त्यो लज्जालु आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो … यसै पनि रुखो छ जिन्दगी उसै पनि फिका जिन्दगी त्यो मुस्कानको रंग मलाई नपोखेको भए पनि हुन्थ्यो ..’ गायक पवन गोलेको आवाजमा रहेको स्वर्गीय नरदेन … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment