Author Archives: admin

विद्यार्थी द्वारा आत्महत्या

मिङ पाउ डेलीका अनुसार शैक्षिक सत्रको पहिलो दिनै सिटी युनिभर्सिटीका एक छात्रले हिंजो मंगलबार आत्महत्या गरेका छन् ।

Posted in News | Leave a comment

ढंगानालाई – बिक्रम सुब्बा

ढंगाना जी, तपाइँ बोल्दा कुन भाषा प्रयोग गर्नु हुन्छ? खस भाषा बोल्नु हुन्छ ! यो तपाइँको पहिचान हो कि होइन? नेपालमा यही खस भाषाले नेपालमा बोलिने अन्य भाषालाई (सरकारी नीति मार्फत नै) मारिरहेछ । नेपालको सन्दर्भमा खस भाषालाई भाषा वैज्ञानिकहरूले … Continue reading

Posted in Article, Featured | 3 Comments

गीत सिर्जना र मेरो अतीत – मनु कन्दङवा

“स्वरुपले त जन्मिदै हार्मोनिय लिएर जन्मेको, म कहाँ तोङबा सँग जन्मेको ” वहाँले तोंङबा सँग लेख्नु भएको रहेछ मैले टुंगना जस्तो देखेँ, एकछिन गमेर हेर्नु पर्यो ।

Posted in Article | Leave a comment

नातिनीलाई नाङ्गै भुतुङ्गै फेला पार्दा हजूरआमा आतंकित

मलमा खेल्न छोडेको आफ्नी ४ वर्षे नातिनीलाई नाङ्गै भुतुङ्गै फेला पार्दा ६४ वर्षे हजूरआमा आतंकित भएकी थिइन् । याउ तोङ सपिङ मल भित्र रहेको केटाकेटी खेल्ने मेज मा यहि अगस्ट ३१ तारीख साँझ ४ बजेतिर उनकी नातिनी तुङतुङ त्यहीँ भेटिएका … Continue reading

Posted in News | Leave a comment

तु का वान मा चोरी!

यही शनिबार, तु का वान जिल्लाको एक आवासमा सेक्युरिटी नभएको दाउ पारी चोरी भएको छ । उक्त भवनमा पुरानो सेक्युरिटीको करार सकिएकोले नयाँ सेक्युरिटी बहाल गरिसकेको थिएन।

Posted in News | Leave a comment

ज्योतिको घुँडामा घाउ?

१६ अगस्ट साँझ अहिलेकी अति चर्चित गायिका ज्योति मगरले हङकङवासी नेपालीहरुलाई नचाएरै छोडिन् । विनाशकारी भूकम्पमा परेका खोटाङवासीहरुको सहयोगार्थ भनेर खोटाङ समाज हङकङले आयोजना गरेको ‘खोटाङ हलेसी साँझ- ३ ‘ नामक उक्त कार्यक्रममा गायक राजेश पायलले अध्यागमनको कारणले गाउन नपाएपछि … Continue reading

Posted in Arts & Entertainment | Leave a comment

माओ शानमा मृत फेला परेका बाबू र छोराहरु बारे थप समाचार

माओ शानमा मृत फेला परेका बाबू र छोराहरु बारे केही खुलासा भएको छ । प्रहरीलाई प्राप्त बाबू चानको सुसाइड नोटको अनुसार चान बेरोजगारी र ब्यवसाय धराशायी हुनाले डिप्रेसन् को सिकार भएको बुझिन्छ । कम्प्युटर विज्ञानर ब्यवसायमा क्यानडाबाट डिग्री हासिल गरेका … Continue reading

Posted in News | Leave a comment

हिट्स एफ एम अवार्डमा ६ विधामा मनोनित “रुमानी बतास” बारे

  “मलाई सोध्दै आज कोही आयो आएन सोधेँ घरलाई घरले केही भन्नै सकेन” पोहर साल गायक रबिन शर्माको गायनमा रहेको “परेलीको आकाशमा “एल्बममा रहेको यस गीतले निक्कै चर्चा कमायो । हिट्स एफ अवार्डमा ५ विधामा नोमिनेट भएर सर्वश्रेष्ठ गायन र … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

होङकोङको काम – निरज राई

होङकोङ टेके यता यहाको कन्स्ट्रक्सन क्षेत्रमा मजदूर भएर काम गर्न थालेको पनि 17 बर्ष भैसकेछ। नेपालमा आमाको होटेलमा टन्न खाएर बाउको लजमा मस्त सुत्ने बानी परेको यो ज्यानले शुरुवाती समयमा भोगेको सास्ती सम्झेर ल्याउदा आफै छक्क पर्छु।

Posted in Hatteri | Leave a comment

बाबुका साथ दुई बच्चा फ्ल्याटमा हप्तौं देखि मृत

साउथ चाइना मर्निङ पोस्टको अनुसार हिजो शनिबार हङकङको मा ओ सानको एक घरमा ५२ वर्षीय पिताको साथ दुई बालक मृत भेटिइएको छ । बाबू चान चे हो का साथ उनका १० वर्षीया र ८ वर्षीया छोराहरु १८ तले घरको फ्ल्याटमा … Continue reading

Posted in News | 1 Comment