Author Archives: admin

पुन्टेको कविता

गाउँमा महाकवि नाम कहलिएको भुन्टेलाई सिकारु कवि पुन्टेले आफ्नो कविता सुनाएर सोध्यो पुन्टे – दाजै, कस्तो लाग्यो होउ मेरो कविता?

Posted in Hoit! | Leave a comment

३३ वर्षको मित्रतापछि पहिलो गीत

समर गुरुङका साथीहरु सबैले ठूला ठूला नाम कमाए, ओहदा ओगटे । रबिन क्षेत्री प्रोफेसर बने, दिवाकर प्रधान युनिभर्सिटीका डिन बने, प्रमोद लिम्बू लाहुरे-गायक, फाइट मास्टर बने, सुरेशकुमार र दिनेश सुब्बाले संगीतमा ठूलो नाम कमाए, पुरण गिरी चर्चित गीतकार बने । … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

साँझको प्रहर – जुनु राना मगर

घाम डुब्नलाई हतार हतार आफ्ना किरणहरुलाई सँगाल्न अञ्जुली थापे झैं एकठाउँमा सुनको लेप लगाइएको नाङ्लो आकारमा फिजिँदैछ। पृष्ठभुमिमा नेपाली एफएममा नेपालमा भैरहेका विभिन्न गतिविधिहरु आन्दोलन र अन्य राजनितिक मुद्दाहरूको समाचार आइरहेको छ।।

Posted in Prose | 2 Comments

हङकङमा पिउने पानीको धारा देखि फ्लस् वाटर आएपछि बासिन्दा क्रोधित

अत्यधिक लेड तत्व रहेको समाचारले प्रमुख चासो पाइरहेको बेला क्वुन तोङको ली होङ हाउसमा शौचालयमा फ्लस् को लागि प्रयोग हुने समुद्री पानी खाने पानीको धाराबाट आएको भेटिएको छ ।

Posted in Featured, News | Leave a comment

मेरो पहिलो गिटार – फिरोज स्याङ्देन, 1974 AD

(एउटा तीतो सत्य) धेरै धेरै वर्ष अघि मेरो आपाले ९० भा रु मा दुई किस्तामा तिर्ने गरी एउटा गिटार किनिदिनुभयो, प्रत्येक चोटि ४५, ४५ तिर्ने गरी । म धेरै फुच्चे थिएँ, तर धेरै उत्साहका साथ एक जना सिनियर दाइसँग हामीले … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

बाहुनकी छोरी भएर उत्पीडित वर्गको साथ दिने एलिसाको हर्कत

किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीषण राई लेख्दछन् – “अहिले फेसबुकमा एलिसा कोइराला नाममा एक जना छदम भेषी युवति खुबै जमेकी छिन् । उनको स्टाटस देख्नासाथ पहिचान पक्षधरहरुले खुबै शेयर र लाइक गर्ने गरेका छन् । भन्छीन -“मेरा कतिपय … Continue reading

Posted in Article, Featured | Leave a comment

ए सालिक ! – हाङयुग अज्ञात

ए सालिक ! तिमी फगत एक वर्ष उभिन सकेनौ मैले त भनेकै हुँ आआफ्नो उभिने ठाउँ हुन्छ सालिकै भए पनि जता मन लाग्यो तेता उभिनु हुन्न

Posted in Literature, Poem | Leave a comment

होङकोङमा नेपाली संगीतको गर्विलो इतिहास

  बृटिश सेनामा भर्ना भएर यहाँ (सेकोङ्ग क्याम्प) आएका नेपाली युवाहरूले ब्यान्ड नै खोलेर नेपाली गीत बनाई सेनाकै रेडियो च्यानल BFBS मार्फत प्रसारण गर्थे।ती ब्यान्ड हरू मध्ये होङ्गकोङ्गको प्रथम नेपाली साङ्गीतिक ब्यान्ड बृटिश गोर्खा सैनिकका clerks हरूको Chequers Band रहेछ। … Continue reading

Posted in Article, Featured | Leave a comment

हङकङको ParknShop मा कुहिएको अण्डा

मिंग पाओ दैनिक को रिपोर्ट अनुसार एक ग्राहकले पार्क एन सपले कुहिएको अन्डा बेचेको र पछि परीक्षणको लागि फुड एन्ड हाइजिन (FEHD) डिपार्टमेन्टमा अनुसन्धान गर्न नदिएको आरोप लगाएकी छिन् ।

Posted in News | Leave a comment

आङकाजी एक चेलाको स्मृतिमा – रबिन राई

उदयपुरको बेल्टारमा ३ कक्षामा ए बि सि डी सिकेर एकैचोटि हङकङमा ३ कक्षामा स्थानतरण हुँदा एक्टिव इङलिस् पढ्नुपर्दा कम्ता त बुवाको धुलाई खानु परेन । “Certainly Sir” लाई कर्टेन्ली सर पढेर बुवाले कन्सिरी उखेलेको संझिँदा अझै डर लाग्छ । ४५ … Continue reading

Posted in Article, Featured | 4 Comments