Author Archives: admin

प्रत्यक्ष प्रसारण गरिरहेको क्यामेरा चोर्दा

हिंजो आइतबार सेन्ट्रलमा भएको एम टि आर कम्पनीले आयोजना गरेको हिंड्ने रेसमा कार्यक्रम रेकर्डिङ गर्दै गरेको क्यामेरा चोरी गरेको अभियोगमा एक जर्मन नागरिक पक्राउ परेका छन् ।

Posted in News | Leave a comment

गोर्खा भर्ती र मेरो बाबा – निरज राई

जिन्दगीको 76 बसन्तहरू पार गरिसकेका हाम्रो बाबा भाग्यबादको निम्छरो किनारामा उभिएर सजिलो बाच्नु भन्दा चुनौतीहरूको भेलमा हेलिएर संघर्षका नदी पार गर्न रूचाउने उर्जावान ब्यक्तित्व हुनुहुन्छ।

Posted in Hatteri | Leave a comment

कामदारहरूलाई लाम लाएर गोडा धसाएपछि

उत्तरपूर्वी चीनको लियोनाङ प्रान्तको सिन्योङ शहरको एक रेस्टुरेन्टले सार्वजनिक स्थानमा आफ्ना कर्मचारीहरू लाई लाम लगाएर आफ्ना मालिकहरुप्रति कृतज्ञता दर्शाउन काउतोउ (गोडा धसेर हात जोडेर गरिने याचना) गर्ने कार्यक्रम राखेको समाचार साउथ चाइना मर्निङ पोस्टले छापेको छ। एउटै खाले पहिरन लाई … Continue reading

Posted in News | Leave a comment

भेनिसमा अवार्ड जित्ने मीनलाई नेपालको सेन्सरमा विश्वास छैन

दिपेन्द्र लामा, नागरिक भेनिस (इटाली)- जब नेपालको नाम उद्घोषण भयो, तब हलमा उपस्थित लगभग पाँच सय दर्शकले ताली बजाएर नेपाली टोलीलाई स्वागत गरे। अँध्यारोमा फ्याँकिएको प्रकाशको फोहोराले नेपाली टोलीका कप्तान निर्देशक मीनबहादुर भामका आँखा टल्किँदै थिए। मुगु जिल्लाको दुर्गम उकालो … Continue reading

Posted in Arts & Entertainment | Leave a comment

फुटबल खेलभित्रको खेल: चीन Vs हङकङ

सेप्टेम्बर ३ तारिख विश्व कप छनोट खेल अन्तर्गत फुटबल खेलमा भिडेका चीन र हङकङले उत्साहको आँधी नै ल्यायो दुवैतिरका जनतामा ।

Posted in News, Sports | Leave a comment

एम टि आर भित्र गैह्र कानुनी गतिविधि

पोतुङ्वा बोल्ने अधबैंसे महिलाले एम टि आर स्टेसनको पावर आउटलेटबाट आफ्नो मोबाइल फोन चार्ज गरेपछि नेटिजेन् लगायतका सोसल मिडियामा धेरै हल्चल मच्चिएको छ । हङकङ र चीनका जनता बीच बढिरहेको आक्षेप हालाहालको स्थितिमा यो नयाँ काण्ड थपिएको छ ।

Posted in News | Leave a comment

विजयकुमारको खुसीमा जिके पोखरेल बेखुसी!

२०७१ सालको मदन पुरस्कार चर्चित पत्रकार विजयकुमार पाण्डेले आफ्नो आत्मकथाको पुस्तक “खुशी” बाट जितेका छन् मदन पुरस्कार को घोषणासँगै असन्तुष्टिका लहर र विवादहरु आउने चलनै जस्तो भएको छ ।

Posted in Literature | 1 Comment

होङककोङका संघ सस्था – निरज राई

नेपाल बाहिर विदेशमा बसोबास गर्ने नेपाली समुदाय मध्ये होङकोङमा स्थायी बसोबासको अनुमती लिएर बस्नेहरू केही अधिकार छाडेर यहाँका नागरिक सरह सरकारी सुबिधा पाउछन। जसले उनीहरूको जीवन अन्य देशको तुलनामा धेरै सहज र सुबिधाजनक छ। यहि खुला परिबेशमा उनीहरू विभिन्न सङ्घसस्था … Continue reading

Posted in Hatteri | 1 Comment

ज्ञानको “हिउँदको घाम जस्तै”

गायक ज्ञान सुब्बाको बानीबारे हङकङमा त लगभग सबै जस्तो नै विदितै छन् ,अब काठमाण्डौले पनि लगभग चिन्न थालेको हुनपर्छ । भनिन्छ उनी यतिसम्म पर्फेक्सनिस्ट छन् कि कापीको लाइनहरु पनि उनले रुचाएको स्पेसिङमा हुनुपर्छ, नभेटेसम्म उनी स्टेशनरीहरु चहारी रहन्छन् ,

Posted in Arts & Entertainment, Featured | Leave a comment

यादहरु – जुनु राना मगर

हरेक दिनका हर साँझमा झपक्कै यादहरु आउँछन्। केहि बेर मन अमिलो भैदिन्छ सत्य!

Posted in Literature, Poem | Leave a comment