Author Archives: admin

आगो लाग्दा झ्यालबाट बच्चाहरु फ्याँकिए (भिडियो सहित)

दक्षिणपूर्व चीनमा अवस्थित निङदे शहरको जुची प्लाजामा रहेको एक किन्डरगार्डेन मा आज ११ बजे आगलागी हुँदा दर्जनौं बालबालिका घाइतेँ भएकाछन् । 

Posted in News | Leave a comment

गिरफ्तारी पछि पनि डराएनन् आङकाजी

सामाजिक सदभाव विगार्ने गरी अभिव्यक्ति दिएको भन्दै दुई हप्ता प्रहरी हिरासतमा बसेका जनजाति नेता आङकाजी शेर्पाले आफ्नो धुँवादार स्टयाटस लेख्न छोडेका छैनन् ।

Posted in News | Leave a comment

लेडी ज्वैल थिफ्

हुनान प्रान्तकी एक ४२ वर्षे महिलालाई हङकङको एसिया वर्ल्ड एक्सपोमा गरगहना प्रदर्शनीबाट हिरा चोर्ने प्रयास गरेको आशंकमा प्रहरीले गिरफ्तार गरेको छ ।

Posted in News | Leave a comment

हङकङमा बिना दर्ताका बालबच्चाहरु

हङकङ अध्यागमनले दर्ता नगरेका बालबालिकाको ५५ केस भेटेको छ । यस्तो केसमा एक इन्डोनेसियन महिला र उनको हङकङ पतिका ३ सन्तान न्यु टेरिटोरीको सरकारी आवासमा भेटिएका थिए ।

Posted in News | Leave a comment

हङकङका विद्यार्थी नेता जोसु वोङमाथि एम टि आरमा दुर्ब्यवहार

लाउ मा छे नामक एक १९ वर्षे ठिटाले हङकङका विद्यार्थी नेता जोसु वोङसँग एम टि आरमा भएको भेटको भिडियो क्लिप् मंगलबार फेसबुक पेजमा सार्वजनिक गरेका छन् ।

Posted in News | Leave a comment

क्यु ई अस्पतालले फोक्सो काटिदियो

केङ थर भएका ४६ वर्षे ब्यक्तिले डाक्टरहरुले गलत इगोनोसिस गरी आफ्नो फोक्सोको एक चौथाई भाग काटेर  फ्याँकेको आरोप लगाई अस्पताल अधिकारी विरुध्द हर्जानाको दाबी गरेका छन् ।

Posted in News | Leave a comment

भारतीय संगीतकार ए आर रहमान विरुद्ध फतवा

मुम्बईका एक सुन्नी मुसलमान समूहले चर्चित इरानी फिल्मनिर्माता माजिद माजिदी र भारतीय संगीतकार ए आर रहमान विरुद्ध फतवा जारी गरेका छन्।

Posted in News | Leave a comment

“चलचित्रको नाम ‘भाले फाइट’ भन्दा धेरैले खिल्ली पनि नउडाएका होइनन् “- अशोक राई

अस्ट्रेलियाको सिड्नीमा सपरिवार बसिरहेका अशोक राई चलचित्र निर्माण सम्बन्धि अनुभव यसरी बताउँदछन् – ” ‘भाले फाइट’ बनाउन मलाई सरदर ३ वर्ष लाग्यो । पहिलो पल्ट जब मैले यसको कन्सेप्ट लगेर आफ्नी पत्नी शर्मिलालाई फिल्म बनाउने योजना सुनाएँ , म निक्कै … Continue reading

Posted in Arts & Entertainment, Featured | Leave a comment

रिहाइपछि आङकाजीले के भने?

बामदेव सरकारले आफूलाई कुख्यात डनहरु चरी र घैंटे लाई जस्तै इन्काउन्टर गराउने शैलीमा सादा पोशाकका बिना परिचय पत्रका हतियारबध्द प्रहरीले गिरफ्तार गरेको आरोप आङकाजीले लगाएका छन् ।

Posted in News | Leave a comment

गीतकार हेम लावतीको नेपाल भ्रमणको अनुभव

करीब १ दशकपछि नेपाल गएका हेमकुमार लावतीले यसपालि ‘पूजा पनि हुने, भुजा पनि हुने’ भने जस्तै छोरीलाई नेपाली नागरिकता दिलाउन जाँदा आफ्नो पहिलो एल्बम “निभाउनु नआउनू आगो”को अडियो विमोचन समेत गरेर आए ।

Posted in Arts & Entertainment, Featured | Leave a comment