Author Archives: admin

सरकारले मायाले दिएको ४ हजार डलर कसरी लिने?

सेयरिङ एन्ड केयरिङ् ( ‘माया गर्ने र माया बाँड्ने योजना’) योजना अन्तर्गत हङकङ सरकारले संचित पूँजीबाट केही रकम आम नागरिकहरुलाई बाँड्ने भएको छ। र, त्यसको लागि फाराम वितरण सुरु भएको छ।

Posted in Hong Kong, News | Leave a comment

हङकङका नर्सहरु हड्तालमा जाने

सरकारी अस्पतालहरुमा फ्लुले गर्दा बिरामीको चाप बढ्दा पनि सरकारले यथोचित ब्यवस्था नगरेको भन्दै आइतबार हङकङका नर्सहरु विरोधमा उत्रने भएका छन् ।

Posted in Hong Kong, News | Leave a comment

नाङ्गै जगिङ!

ताइवाइमा आज दिउँसो साढे बाह्र बजे एक अधबैंसे महिला संपूर्ण नांगै कुदेर सबैलाई छक्क पारेकी छिन् ।

Posted in Hong Kong | Leave a comment

वृध्द भत्ता पाउने उमेरको हद ६० बाट ६५ वर्ष ….

हङकङ सरकारले यस सालको फेब्रुअरी देखि वृध्द भत्ता पाउने उमेरको हद ६० बाट ६५ वर्ष बनाउने निर्णय गरेको छ ।

Posted in Hong Kong, News | Leave a comment

२० जनवरी देखि बस भाडा बढ्ने..

हङकङमा संचालनमा रहेका दुई बस कम्पनी सिटी बस र न्यु वर्ल्ड फर्स्सट बसलाई सरकारले क्रमशः ७ % र ५.६% ले भाडा बढाउने अनुमति दिएको छ।

Posted in Hong Kong, News | Leave a comment

सेन्ट्रल-वान्चाई बाइपास सडक २० तारीख खुल्ने..

सेन्ट्रल वान्चाई बाइपास यही २० जनवरीको दिन बिहान ८ बजेबाट संचालनमा आउने भएको छ । ३६ बिलियन डलर लागत र लगभग १० साल लगाएर निर्मित यस ४.५ किलोमिटरको बाइपास मार्गमा समुद्री टनल र आकाशे पुल रहेका छन् ।

Posted in Hong Kong, News | Leave a comment

हङकङ सरकारले माया स्वरुप ४ हजार डलर बाँड्ने दिन आयो!

सेयरिङ एन्ड केयरिङ् ( ‘माया गर्ने र माया बाँड्ने योजना’) योजना अन्तर्गत हङकङ सरकारले संचित पूँजीबाट केही रकम आम नागरिकहरुलाई बाँड्ने भएको छ।

Posted in Hong Kong, News | 2 Comments

गायक दिप श्रेष्ठको ५० वर्षे यात्रा सरगम साँझमा

यो कोलाहल र सबैखाले रोग-प्रदुषणको समयमा ५० अधिक बाँच्नु नै एउटा उपलब्धि जस्तो लाग्छ , गायक दिप श्रेष्ठले भने गायन यात्राको ५० वर्ष गाँठ मनाए हिंजो याउ मा तेई को कम्युनिटी हलको ‘सरगम साँझ-३’ मा !

Posted in Arts & Entertainment, Featured | Leave a comment

हङकङमा पैसाको वर्षा…

साम सुइ पो को गोल्डेन कम्प्युटर सेन्टर नजिकै फुक वा स्ट्रिटमा आज एक ब्यक्तिले पैसाको वर्षा गराए ।

Posted in Hong Kong, News | Leave a comment

भोलिदेखि हजारको नयाँ नोट!

हङकङ  मनिटरी अथोरोटीले भोलिदेखि १ हजार डलरको नयाँ नोट प्रकाशनमा ल्याउँदैछ ।

Posted in Hong Kong, News | Leave a comment