हङकङमा कोरोना भाइरस संक्रमित १० ..!

हङकङमा वुहान – कोरोना भाइरस संक्रमित संख्या १० पुगेको बताइन्छ । भने १०० जना भन्दा बढी मानिसहरुलाई छुट्टै राखेर परिक्षण भइरहेको बताइन्छ ।
एक जोडी, ७३ बर्षीय महिला र ७२ पर्षीय पुरुष थप २ जना गरि १० जना पुगेको बताइन्छ । उनीहरु चीनको वुहानमा आफन्त भेटघाट पछि गत २२ जनवरीमा क्याथे ड्रागनमा “KA 853” मा हङकङ फर्केको बताइन्छ। उनीहरुमा हिजो जनवरी २८ मा ज्वरो तथा निमोनियाको लक्षण देखा परे पछि अस्पताल गई परिक्षण गराउँदा कोरोना भाइरस पोजिटिभ देखिएको बताइन्छ ।
अधिकारकर्मीहरुले उनीहरुलाई भेटेर आफुहरु बसेको होटल लगायतका नजिक रहेका कोही भए ? आवश्यक प्रक्रियाको लागि थप जानकारी लिने प्रयास भइरहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *