मनपरी मुल्यमा माक्स बेच्ने फार्मेसीलाई जरिवाना ….!

कोरोना भाइरस प्रकोपको मौका छोपी फेस मास्क बिक्रीमा “चौका हान्ने” फार्मेसीलाई ३ मिलियन युआन सम्म जरिवाना हुने बेइजिङ बजार नगरपालिका नियामकले आज सुचना जारी गरेको छ।
उनलका अनुसार बेइजिङ जिमिन कंताइ फार्मेसीले N95 माक्स प्रति बक्स ८५० युअानमा ब्रिक्री गरेको पाइएको र सोही माक्सको अनलाइन मूल्य भने प्रतिबक्स १४३ मात्र भएको बताइन्छ । मूल्य अनियमिततामाथि मध्ये नजर गर्दै माहामारी सुरक्षा उपकरणहरुको मुल्यमा सुपरिवेक्षण बढाएको र गौरकानुनी गतिविधिहरुलाई दण्डित गरेको पनि बताएका छन् । जनवरी २३ बाट आजसम्ममा त्येस्ता ३१ वटा केसहरु पाइएको बताइएको छ ।

  • हङकङमा पनि माक्स नपाएर हैरान भइएको छ हगि ?
    भएको पनि महंगो मूल्य तिरेर लिनु परेको थियो, अब हङकङमा पनि केही होला कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *